२० चैत २०८२

कृष्णानगर नगरपालिका वडा नं १० मा आखां शिविर संचालन हुदै

१२ फाल्गुन २०७५, आईतवार २१:१९ मा प्रकाशित

कपिलवस्तु/संवाददाता  फाल्गुन    १२
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं १० को श्री नेत्र ज्योति मा.वि.मा आखां शिविर संचालन हुने भएको छ। लुम्बिनी विज्ञान अध्ययन संस्थान श्री रण अमि्बका आखां अस्पताल शाखा कार्यलय कृष्णानगर को आयोजना र कृष्णानगर नगरपालिका को मेयर रजत प्रताप शाह, उप मेयर सबनम खातुन साथै सोहि नगरपालिका वडा नं १० का वडाध्यक्ष अब्दुल मोविन खां को वयवस्थापनमा २०७५/११/१४ गते मंगलवार का दिन निशुल्क आखां शिविर संचालन भएको हुदा आखां सम्बन्धि रोग लागेको विरामी हरूले समयमै आखां उपचार गराइ शिविर बाट मौका को फाइदा उठाउन अनुरोध गरिन्छ। मोतिया बिंदु भएको विरामीलाई निशुल्क आपरेशन गरिन्छ।

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter