०६ पुष २०८२

कपिलवस्तुमा संघिय समाजवादीमहिलाफोरम नेपाल भेला सम्पन्न ।

२ माघ २०७५, बुधबार १४:४९ मा प्रकाशित

इमरानखान, कपिलवस्तु १ माघ ।“महिला बिरुद्ध लैगिंकअसमानताशोषण, बिभेदको अन्त्य गरौं, महिलाअधिकारको लागी संघर्ष गरौं”भन्ने नाराका साथकपिलवस्तु जिल्लाको सदरमुकामतौलिहवाको नगरपालिकाहलमासंघिय समाजवादीफोरम नेपाल पार्टिको भातृ संगठन संघिय समाजवादीमहिलाफोरम नेपाल भेला सम्पन्नभएको छ ।संघिय समाजवादीमहिलाफोरम नेपाल भेलाबाट रोजनानिशामियां को अध्यक्षतामातथाउपाध्याक्ष सत्यवाती हरिजन, सचिव सुमन्तायादव, सह–सचिव रिंका ठाकुर तथाकोषाध्याक्षगुलाब गडारिया लगायात ४१ सदस्यीय समितिपुर्नगठन गठन भएको छ ।कार्यक्रमकोअध्यक्षता पार्टि फोरम नेपालकाकपिलवस्तु जिल्लाअध्यक्ष शैलेन्द्र कुमार यादवकार्यक्रमकाप्रमुखअतिथिसंघिय समाजवादीफोरम केन्द्रिय राजनितीक समिति सदस्य, पार्टि संसदीयदलका नेताएवमप्रदेश नं. ५ प्रदेश संसद सहसरामयादव , बिशिष्ठ अतिथिमापार्टि केन्द्रिय सदस्यएवम राजनितिक समिति सदस्यमंगल प्रसादगुप्ता, केन्द्रिय सदस्य राम बरण यादव, अतिथिहरुमा प्रार्टि प्रदेश नं. ५ का सचिव सन्दीप पाण्डेय, महिलाफोरम प्रदेश नं. ५ प्रदेश अध्यक्षनिलमयादव, महिलाफोरम प्रदेश सह–सचिवकिरन गुप्ता , महिलाफोरम केन्द्रिय सदस्यगीताश्रीवास्तव, मयादेबीगाँउपालिकाअध्यक्षएवम पार्टि सचिवबंजरगीचौधरी , प्रदेश नं. ५ कामुख्य सचिव डा. अब्दुल रसिदखाँतथाजिल्लायुवा नेता इरफान रजाको उपस्तिथि रहेको थियो । उतmकार्यक्रमका सञ्चालकबिशरामयादवले गर्नु भएको थिए ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश ५

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter