०६ पुष २०८२

श्री माध्यमिक विद्यालय अजिगरा द्वारा खुला दिसा मुक्त सम्बन्धि जनचेतना रैली

अजय मिश्र

२२ पुष २०७५, आईतवार ११:३७ मा प्रकाशित
कपिलबस्तु/संवाददाता
कपिलबस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं ७ मा रहेको श्री माध्यमिक विद्यालय अजिगरा प्रधानाध्यापक परिपूर्णानन्द मिश्र को अगुवाई मा खुला दिसा मुक्त सम्बन्धि  विद्यार्थी र शिक्षक को सहभागिता मा जनचेतना रैली सम्पन्न भयो। उक्त रैली मा ४00 जना विद्यार्थी र वीर बहादुर मौर्य, राम प्रकाश भट्टराई, अरूण मिश्र लगायत अन्य शिक्षक स्टाफ हरू सक्रियता मा वडा नं ७ का ३ गाउँ अजिगरा, विसुनपुर र नन्दनगर (भोरहवा) मा विद्यार्थीहरू ले कागज मा लेखिएका चर्पी को प्रयोग गरौँ सफा र स्वस्थ बनौ, खुला दिसा पिसाब बन्द गरौँ, खुला दिसा मुक्त अभियान सफल पारौ, सौचालय को प्रयोग गरौँ र घर घर मा सौचालय बनाऔं जस्ता पोस्टर, कार्ड पत्ती लिएर गाउँ हरु मा जनचेतना फैलाएका छन्। उक्त कार्य को स्थानीय ले प्रशंसा पनि गरेका छन। उक्त रैली को जानकारी विद्यालय प्रशासन ले दिएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter