२३ चैत २०८२

शिक्षा मा विशेष जोड़ दिदै नगर परिक्रमा

अजय मिश्र

१६ पुष २०७५, सोमबार १०:४९ मा प्रकाशित
कपिलबस्तु/संवाददाता
कपिलबस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं २ बजार क्षेत्र मा सबै का लागि शिक्षा ,दिव्यांग र असहाय बालबालिका निशुल्क शिक्षा दिनुपर्ने मा जोड दिदै नगर परिक्रमा गरिएको छ। आर एम कोचिंग सेंटर, सहारा पब्लिक स्कूल र ग्लोबल इंग्लिश बोर्डिंग स्कूल को संयुक्त आयोजना मा उक्त स्कूल का बिद्यार्थी, संघिय  समाजवादी फोरम नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान, मित्र राष्ट्र भारत उत्तर प्रदेश का वि.जे.पी. सिद्धार्थनगर का सहसंयोजक सुनिल अग्रहरि, कृष्णानगर उद्योग वाणिज्य संघ का अध्यक्ष गुरुचरन सिंह (बंटी सरदार), गोपाल प्यारे चंदेल, वडा नं २ का वडाध्यक्ष वृजेश कुमार गुप्ता कसौधन, विनय शर्मा, राहुल मोदनवाल, गुफरान साकिर, संजय शर्मा, महिला समाजसेवी अस्ति कुशहवा र ममता गुप्ता लगायत पत्रकार, समाजसेवी, शिक्षा प्रेमीको टोली ले नगर परिक्रमा गरि शिक्षा मा सबैको ध्यान हुनु पर्ने नारा का साथ गोलघर मा सभा राखेर आ आफ्नो मन्तव्य राख्दै शिक्षा मा सबैको पहुच पुर्याउन सबै मिलेर लाग्नु पर्ने कुरा मा जोड दिइयो

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter