०६ पुष २०८२

पूर्व मंत्री र स्थानीय प्रतिनिधि को प्रयास मा करोड़ौ को बजेट

अजय मिश्र

२ पुष २०७५, सोमबार १२:४७ मा प्रकाशित
कपिलवस्तु जिल्लाको पश्चिमी क्षेत्रमा नेपाल सरकार को ध्यानाक्रष्ण भएको छ।
पछिल्लो समयमा पूर्वमंत्री इश्वर दयाल मिश्रा र जाबेद आलम खाँ र अन्य नेता कार्यक्रता को पहलमा आउनु भएका समान्य प्रशासन मंत्री लाल बाबु पण्डित ले कृष्णनगर नगरपालिका शिवराज नगरपालिका र विजयनगर गाउपालिका को भ्रमण गरि केन्द्रीय योजना मा यहा को बिकास का योजना हरु पर्ने अश्वासन दिनु भएको थियो र यसैको फलस्वरुप जिल्ला को कृष्णनगर न.पा,शिवराज न.पा.र बिजयनगर गाउपालिका मा करोडौ को तराई मधेश समृद्धि योजना परेको अनुमान रहेको छ।
स्थानिय तहको सिफारिस र पूर्वमंत्री इश्वर दयाल मिश्रा को प्रयासमा विभिन्न योजनाहरु केन्द्रबाट परेका छन्न।
पूर्वमंत्रीको भनाइनुसार समुदायिक विद्यालय,मदरसा,बर्थिंग सेन्टर,मस्जिद र सडक निर्माण लगायत का योजना हरु पनि सफल भएको  र इमानदारिता पूर्वक सदुपयोग गर्न र आम जनता लाई यस्को निगरानि गर्न अनुरोध पनि गरेका छन्
 

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter