०६ पुष २०८२

विद्यालयलाई एक करोड सहयोग

१ पुष २०७५, आईतवार १३:५५ मा प्रकाशित

वामी, १ पुस,,  गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घास्थित सरस्वती माध्यमिक विद्यालयको हीरक महोत्सवले पर्याप्त आर्थिक स्रोत जुटाएको छ ।

विभिन्न व्यक्ति तथा सङ्घसंस्थाबाट हीरक महोत्सवको आठौँ दिन अर्थात् शनिबारसम्म नगद, भूमि र जिन्सी गरी कूल रु एक करोड सङ्कलन भएकोे महोत्सव प्रचारप्रसार संयोजक प्रकाश भट्टराईले जानकारी दिनुभयो ।

उक्त विद्यालय ६०औँ वर्षमा प्रवेश गरेको उपलक्षमा यसको सर्वाङ्गीण विकासका लागि यही मङ्सिर २२ देखि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।
महोत्सवसंगै श्रीमद्भागवत ज्ञान महायज्ञ पनि आयोजना गरिएको थियो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter