०६ पुष २०८२

स्वतन्त्र राजनीतिक समूह का छलफल का बिषयहरू

अजय मिश्र

२६ मंसिर २०७५, बुधबार १०:४८ मा प्रकाशित
कपिलबस्तु २६ मङ्सिर,,  तराई मधेश समेत का जनता लाई शोषण,उत्पीडन,विभेद र असमान्ता बाट मुक्त गरेर न्याय समान्ता र समृद्धि सुनिश्चित गर्ने उद्देश्य राखेर स्वतन्त्र राजनितिक समूहको उदय भएको र जसको संयोजकत्व मा.हृदेश त्रिपाठी ले गरि २०७५मंसिर२८गते को बैठक काठमान्डौ को इन्द्रेणी  पार्टी पैलेस बनेश्वर मा हुने कुरा सबै सहभागीहरु लाई जानकारी भई सकेको छ।
छलफल का मुख्य बिषय नेकपा मा समायोजन हुने व न हुने कुरा र अर्को अहिले जस्तै स्वतन्त्र राजनितिक समूह मा.नै रहि देश र जनता को हितमा काम गरी आफ्नो लोकप्रियता कायम राख्न् सदैव तत्तपर रहने साथै उक्त समूह संग अवद्ध अन्य नेता र कार्यक्रता हरु को मनो भावना बुझी छुट्टै पार्टी बनाए र तराई मधेश को उत्थान गर्ने जस्ता बिषयहरु समावेश हुने प्रबल संभावना रहेको.कुरा विशेष सुत्र बाट जानकारी प्राप्त भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter