०३ चैत २०८२

पूर्णीमा मेला मा हजारौ भक्तजन सहभागी

अजय मिश्र

९ मंसिर २०७५, आईतवार ११:४० मा प्रकाशित
कपिलवस्तु ९ मङ्सिर,,   प्रत्येक वर्ष जस्तै यस वर्ष पनि लक्षमणघाट र रामघाटमेला हेर्न श्राद्घालुहरुको भीड लागेको छ । रामघाट मेला व्यास्थापन समिति अनुसार यस बर्ष गत बर्षको तुलनामा श्रद्धालु भत्तजनको   संख्या  बढेको छ । कार्तिक बिभिन्न स्थानमा परम्परागत मेला लाग्दै आएको छ ।
बणगंगको रामघाट लक्ष्मणघाट, बर्गदीघाट र सीताघाट मा आज लागेको मेलामा ठुलो संख्यामा श्रद्धालु आएका हुन। आज लागेको मेलामा रामघाटमा भारतबाट पनि ठुलो श्रद्धालु आएका छन । मेलाका लागि गएरति देखि नै ठुलो मात्रमा भत्तजनहरु आएका छन । भत्तजनहरु रात भरी जम्मा भई जाग्रत बसी भजन गदै बिहान सबेरै नदीमा स्नान गरी राम जनकी मन्दिरमा गएर पूजाआजा गरेको छन । यस दिन नदीमा स्नान गरौ पुजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक बिश्रास रही आएकाृ छ । सो अवसरमा सयौ भत्तजनहरुले पुजापाठ गरी गौ दान समेत गरेका थिए।

तपाईंको प्रतिकृयाहरू

प्रदेश

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter