मङ्गलबार, २५ बैशाख २०८१

झाडापखालासम्बन्धी सचेतना अभियान

१६ आश्विन २०७५, मंगलवार १३:११ मा प्रकाशित

गौशाला, १६ असोज,,   जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा झाडापखालासम्बन्धी सचेतना जगाउने अभियान शुरु गरिएको छ ।

झाडापखालाबाट दुई जनाको मृत्यु र ३०० भन्दा बढी व्यक्ति प्रभावित भएपछि नेपाल रेडक्रस सोसाइटी महोत्तरीले सो गाउँमा झाडापखालासम्बन्धी सचेतना अभियान शुरु गरिएको हो ।

अभियानअन्तर्गत नेपाल रेडक्रस सोसाइटीले झाडापाखालाबाट प्रभावित नैन्ही गाउँसहित वरपरका सबै गाउँका विद्यालयमा झाडापखाला प्रकोप, यसबाट हुने क्षति तथा बच्ने उपायसम्बन्धी प्रशिक्षण दिइरहेको नेपाल रेडक्रस सोसाइटी महोत्तरीका सभापति दीपक मिश्रले बताउनुभयो ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter