१२ चैत २०८२

कपिलवस्तुको नयाँमुलुकी ऐन बारे जनचेतनाजगाउदै प्रहरी

इमरान खान

११ आश्विन २०७५, बिहीबार १४:५८ मा प्रकाशित

कपिलबस्तु ११ आश्विन ।देशमानयाँँमुलुकी ऐन २०७५ भदौ १गते देखि लागू भएपश्चातत्यसकाबारेमाजनसमुदायलाई बताउदै जनचेतनाजगाउनकार्यमाईलाकाप्रहरी कार्यालय गणेशपुरलागि परेको छ ।क्रिायशीलभई यस ऐन सम्बन्धिजनसमुदायमाजनचेतनाजगाउनाकालागिईलाकाप्रहरी कार्यालय गणेशपुरकाप्रहरी निरीक्षकनवीनपौडेल दिन रातलागी परेका छन । प्र.नि. पौडेलको यस कार्यप्रति स्थानीयबासीहरुले उनको प्रशंसागर्दै अहिले सम्मा यस्ता कुनैपनिप्रहरी यस गाँउमाअहिले सम्मानअएकोले गर्दा हामीहरु कानुनको बारेमात्यतिजानकारी न रहेकोले स्थानीबासीहरुले बताए ।प्र.नि. पौडेलले आफ्नो क्षेत्रमा पर्ने सबै गाँउ घरमागई भद्रभलादमीतथा स्थानीयबासीहरुलाई राखेर विभिन्नबिषय र समाजमा घटने घटनाका बारेमानयाँमुलुकी ऐन २०७५ ले के कस्तो कानुनीब्यबस्था गरेको छत्यसको बारेमाजानचेतनादिदै गाउँघरमाअपराधिकक्रियाकलापहरुमाकमीआउने बालबिवाह, घरेलु हिंसा, जर्वजस्ती करणी, कुट पीट, बालश्रमअन्य अनैतिकक्रियाकलाप रोकिने विश्वास प्र.नि. पौडेलले लिएका छन ।प्रहरीका यस्ता क्रियाकलापबाट गणेशपरकास्थानीबासीहरुमा धेरै नै खुशी देखिएको छ ।

तपाईंको प्रतिकृयाहरू

समाचार

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter