शुक्रबार, २१ बैशाख २०८१

कपिलवस्तुमाअ.हे.ब. उग्रशेन मुराउको दादा गिरी तौलिहवा बासी अक्रोसित

इमरान खान

४ आश्विन २०७५, बिहीबार १६:३० मा प्रकाशित

कपिलवस्तु ४ आश्विन । कपिलवस्तु जिल्लाको सदरमुकाम स्थित तौलिहवा अस्पतालमा अ.हे.ब. उग्रशेन मुराउको दादागिरी चर्म सिमा नै नघिसकेकोे छ । हिजो कपिलवस्तु नगरपलिका वडा नं. १ तौलिहवा बस्ने संजय कान्दु लाई बेहोसी हालतमा निजको श्रीमति तथा टोल छिमेकका बासीहरुले बिरामी संजय कान्दुलाई एमेरजन्सी फाँटमा लाग्दा त्यहाँ कुनै डाक्टर नभएर अ.हे.ब. उग्रशेन मुराउको डियुटी रहेकाले त्यहाँ पुगेका टोल तथा छिमेक बासीहरुले अ.हे.ब मुराउ संग सोध्दा डाक्टर सहाबहरु कहाँ हुनुहुन्छ भन्ने बित्तिकै अ.हे.ब. मुराउले यहाँको डाक्टर मै हु र मैले नै उपचार गर्छु भनि लछार पछार समेत गर्न खोजि तिमी हरु यहाँबाट भागीहाला नत्र भने लौरो ले पिटछु भनी कुनै पनिऔषधी उपचार नगरी अभद्र तथा अमानवीय ब्यहार गरेकोले आज तौलिहवाबासीहरु तथा समन्यव समितिका सदस्य अनुप पाण्डेय, रेडक्रशका रिकुं श्रीवास्तव, उधोग बणिज्य संघका सदस्य चन्द्र शेखर गुप्ता लगायातका समाजसेवीहरु ले कपिलवस्तु जिल्ला प्रमुख अर्जुन प्रसाद पोख्रेल समक्ष उतm अ.हे.ब. उग्रशेन मुराउलाई कार्यवाहीको माग राखी ज्ञापन पत्र बुझाएका छन । जिल्ला प्रमुख पोख्रेलले यस ज्ञापन पत्रलाई बुझदै म बाट हुनुपर्ने कार्यवाही भए कार्यवाही वा निर्देशन दिनुपर्ने भए निर्देशन तथा अनुरोध गर्नु प¥यो भने अनुरोध समेत गर्ने बाचा दिदै पिडित पक्षलाई अश्वाशन दिनु भएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter