सोमबार, १७ बैशाख २०८१

नेपालले सङ्घीयता धान्नै सक्दैन ,, चित्रबहादुर केसी

२८ भाद्र २०७५, बिहीबार २२:०७ मा प्रकाशित

धनगढी, २८ भदौ ,,   राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल जस्तो देशले सङ्घीयता धान्नै नसक्ने बताउनुभएको छ ।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टका बुवा नन्दलाल भट्टको ११ औँ दिनको पुण्यतिथिमा आज यहाँ आयोजित श्रद्धाञ्जलीसभामा उहाँले सङ्घीयताको विरोध नगर्न भन्दै आफूलाई तत्कालीन समयमा रु १० करोडको लोभ देखाइएको दाबीसमेत गर्नुभयो ।

‘आफूलाई त्यति बेला लोभ देखाउनेहरु अहिले पश्चाताप गर्दै छन्’, अध्यक्ष केसीले भन्नुभयो, “केन्द्रिकृत शासन व्यवस्था नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको आधारमा जनतालाई अधिकार दिएर शासन गर्न सकिने आफ्नो पार्टीको धारणा छ ।”
———

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter