आइतबार, २३ बैशाख २०८१

राष्ट्रपतिलाई रक्षाबन्धन

१० भाद्र २०७५, आईतवार २२:२७ मा प्रकाशित

काठमाडौँ, १० भदौ ,,    राष्ट्रपति विद्यादेवी भण्डारीलाई रक्षाबन्धनका अवसरमा पुरोहित खेमचन्द्र ढकालले आज बिहान १०ः३० बजेको शुभमुहूर्तमा रक्षाबन्धन लगाइदिनुभएको छ ।

शीतलनिवासमा आयोजित समारोहमा पुरोहित ढकालले राष्ट्रपति कार्यालयका पदाधिकारी तथा कर्मचारीहरुलाई पनि रक्षाबन्धन लगाइदिनुभयो ।

आजै ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रले पनि राष्ट्रपतिलाई रक्षाबन्धन लगाइदिएको राष्ट्रपतिका सहस्वकीय सचिव शिव भट्टराईले राससलाई जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter