शनिबार, १५ बैशाख २०८१

सूचना

१८ जेष्ठ २०७५, शुक्रबार २०:४६ मा प्रकाशित

जेठ १७ गते दिवा सेवामा क्रम संख्या नं २३ (कम्पाइल्ड) मा संप्रेषित ‘खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ ः मन्त्री सुनुवार’ शीर्षकको समाचारमा युवा तथा खेलकुदमन्त्रीको नाम जगतबहादुर सुनार (विश्वकर्मा) हुनुपर्नेमा ‘सुनुवार’ भई समुदाय विशेषमा पर्न गएको असुविधाप्रति सखेद क्षमाप्रार्थी छौं । सो समाचार प्रयोग गर्ने विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग सोही अनुरुप सच्याई दिनुहुन अनुरोध गर्दछौं ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter