शनिबार, ०५ जेठ २०८१

खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु

२७ जेष्ठ २०७५, आईतवार १०:५२ मा प्रकाशित

काँकडभिट्टा, २७ जेठ (रासस) ः पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले सात दिवसीय खोजमूलक समाचार लेखन तथा सम्पादन तालीम शुरु गरेको छ ।

शनिबारबाट चारआलीमा शुरु गरिएको तालीममा महिला पत्रकारसहित ४० जनाको सहभागिता रहेको छ । मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले उद्घाटन गर्नुभएको तालीमको अध्यक्षता संस्थाकी अध्यक्ष अम्बिका भण्डारीले गर्नुभएको थियो । तालीमको सहजीकरण खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले गर्नुभएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter