शनिबार, ०५ जेठ २०८१

अनाथ बालबालिकालाई सहयोग

१६ जेष्ठ २०७५, बुधबार १४:२२ मा प्रकाशित

सिन्धुली, १६ जेठ (रासस) ः युवा व्यवसायी क्लब सिन्धुलीले यहाँका अनाथ बालबालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

शैल शिखर अनाथालयमा बस्दै आएका १० जना अनाथ बालबालिकाका लागि क्लबले रु २० हजार सहयोग गरेको हो । क्लबका अध्यक्ष सञ्जीव सुन्दासले अनाथालयका विष्णु देवकोटालाई सो रकमकोे चेक हस्तान्तरण गर्नुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter