आइतबार, २३ बैशाख २०८१

कपिलवस्तु को चन्द्रौटा मा आग लागी पसल हरु जलेरा स्वाहा

३ जेष्ठ २०७५, बिहीबार १२:१० मा प्रकाशित

कपिलवस्तु  ३ जेष्ठ चन्द्रौटा

खान घरमा रहेका पसलहरु पौडेल ब्रदर्श कम्प्यूटर, लक्ष्मी ट्रेडर्स एण्ड दुध डेरी,
ग्यालेक्सी पिउने पानी, एस.आर. ट्रेड लिंङ, शिवराज हेयर कटिङ्ग, र जेडिसी
गेमिङ्ग जलेर नष्ट भएका छन । विहान २ बजे तिर आगो लागेको थाह भएको घर
धनि रसिद खानले बताए । आगो विहान ५ बजे स्थानीय,नेपाल प्रहरी, सशस्त्र
प्रहरी, लगात कृष्णनगरको दमकलले नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय
चन्द्रौटाले जनाएको छ । आगलागी विद्युतिय सट बाट हुन सक्ने प्रारम्भिक
अनुमान गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter