शनिबार, २२ बैशाख २०८१

चर्चमा बम विस्फोटन,अल्प्संखियक समुदाय भयभीत

३० बैशाख २०७५, आईतवार १६:४० मा प्रकाशित

धनगढी, ३० वैशाख धनगढी उपमहानगरपालिका–४ को माइटोलमा रहेको चर्चमा गए राति गराइएको बम विस्फोटनबाट चर्चमा भौतिक क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बम विस्फोटबाट चर्चका झ््यालमा क्षति पुगेको जानकारी दिनुभयो । आज बन्द आह्वान गर्ने नेकपाका कार्यकर्ताले चर्चमा बम विस्फोटन गराएको आशंका गरिएको छ । बन्दका कारण जिल्लामा उद्योग व्यवसाय, यातायात, शिक्षण संस्था ठप्प रही जनजीवन प्रभावित भएको छ  चर्च  माथि को  आक्रमण नेकपा को पिर्थक जातिवादी   सोच लाई दर्शौदै छ   यो कार्य पार्टी को जातीय लिंगीय बर्गीय छेत्रीय  स्वतन्त्रता र आजादी को मर्म  विपरीत रहे को, समाज का बौद्धिक समूह   र सर्वसाधारण को मानिय्ता  रहे को छ यस   कार्य   बाट अल्संखियक समुदाय भयभीत भए को छ
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter