२१ मंसिर २०८२

केयर फाउंडेशनले निःशुल्क लोकसेवा कक्षा संचालन गर्ने

२९ बैशाख २०७५, शनिबार ०९:४२ मा प्रकाशित

शमशाद आदिल, केयर खबर  काठमांडौ

लोकसेवा तयारीको लागि मोटीभेशन प्रोग्राम तथा निःशुल्क कक्षा सञ्चालन गर्न गईरहेको छ।

केयर फॉउंडेशनका शिक्षा विभाग प्रमुख अख्तर हुसैनले बिद्यार्थीहरुलाई सरकारी कार्यालयमा जागिर गर्न उत्प्रेरित गर्ने उद्देश्यले निःशुल्क कक्षा संचालन सुरु हुने जानकारी दिदै इच्छुक विधार्थीहरुले कार्यालयमा सम्पर्क गर्न आव्हान गरे ।

सम्पर्क गर्ने ठाउँ

तपाईंको प्रतिकृयाहरू

मुख्य खबर

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter