सोमबार, १७ बैशाख २०८१

‘मोदीको भ्रमण स्वागतयोग्य’

२७ बैशाख २०७५, बिहीबार २०:१५ मा प्रकाशित

पथरी, मोरङ, २७ वैशाख (रासस): नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण स्वागतयोग्य भएको बताउनुभएको छ ।

स्थानीय सञ्चारकर्मीसँग आज साँझ यहाँ कुरा गर्दै डा कोइरालाले
भ्रमणका क्रममा नेपालको अधिकतम हित हुने गरी भारतसँग भएको सन्धिसम्झौतालाई कार्यान्वयन गर्न जोड दिएमा हामीलाई फाइदा पुग्ने बताउनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter