आइतबार, २३ बैशाख २०८१

कतारच्यारिटी द्वारा ६सय घरपरिवार बाढीपिडितलाई जस्तापाता

केयर खबर संवाददाता

२५ बैशाख २०७५, मंगलवार १०:०२ मा प्रकाशित

रौतहट २५ बैसाख

रौतहटका ६ सय बाढी पिडित घरपरीवारलाइ कतार च्यारेटीको सहयोगमा ग्रामिण विकास केन्द्र नेपाल आरडिसीले सस्थाले छाना छाउने जस्तापाता बितरण गरीएको छ । एक परीवार लाइ ८ थानका दरले ६ सय परीवार लाइ जस्तापाता बितरण गरीएको छ

रौतहट जिल्लाको गौर , राजपुर,परोहा नगरपालिका र यमुनामाई, दुर्गा भगवती गाउपालिकाका ६ सय बाढी पिडित परीवारलाइ जस्तापाता बितरण भैरहेको छ ।

 

कतार च्यारेटिका कन्ट्री डायरेक्टर इलालाभिल मुहम्मद अब्दुल अजिज, प्रदेश नम्वर २ का कृषि तथा भुमिसुधार राज्य मन्त्री योगेन्द्र प्रसाद यादवले संयुक्तरुपमा सोमवार एक कार्यक्रमको आयोजना गरी जस्तापाता वितरण गरेका हुन ।

एक परीवार लाइ  ८ थानका दरले ६ सय परीवार लाइ जस्तापाता बितरण गरीएको क़तार च्यारिटीनेपालका कार्यक्रम मैनेजर इरशाद शेखले जानकारी दिएका छन ।

कतार च्यारेटी नेपालका कन्ट्री डायरेक्टर अजिजले  बाढीको जोखिममा परेका बालबालिकाहरु तथा अति बिपन्न गरीव परीवार लाइ  सहयोगगर्ने उदेश्यले सामाग्रीहरु सहयोग गरेको बताएका छन ।

यस्तै कतार च्यारीटीको सहयोगमा राजपुर नगरपालिका र यमुनामाइ गाउपालिकाको तीनवटा बिधालयका १५ सय बाढी बाट प्रभावित भएका बिधार्थीलाइ शैक्षिक सामाग्री समेत बितरण गरीएको छ ।

फ़ोटो फीचर 

वितरण गर्दै

स्थानीय बासि द्वारा सम्मानित

 

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter