शनिबार, २२ बैशाख २०८१

मात्र आमाको नागरिकताको आधारमा छोरालाई नागरिकता प्रदान

आलम ख़ान नेपालगंज

२४ बैशाख २०७५, सोमबार २३:२० मा प्रकाशित

थर्ड एलायन्स नेपालगंज कार्यालय र एफडब्लुएलडिको संयुक्त कानुनी सहयोगमा उच्च अदालत नेपालगंज इजलासको आदेश पश्चात श्वेता श्रीवास्तव पछि आज ३ निवासी मोहम्मद शकिल हल्वाईले आमा सबनम बानो हलवाईको नामबाट नागरिकता पाउन सफल हुनु भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज नागरिकता दिएको छ । थर्ड एलायन्स नागरिकता पिडितलाई निशुल्क कानुनी सहयोग गर्न तयार छ । वक़ील विश्वजीत तिवारी, वक़ील सुनील श्रेस्ट ,वक़ील बल बहादुर चन्द  को संयुक अथक प्रयास ले उच्च अदालत को यस्तो फ़ैसला आए को सरोकार पक्ष मा ख़ुशी को लहर जसतो आए को  देखिनछ

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter