आइतबार, ०६ जेठ २०८१

राष्ट्रियसभामा बैठक शुरु

२४ बैशाख २०७५, सोमबार १३:१० मा प्रकाशित

काठमाडौँ, २४ वैशाख (रासस) ः संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ ।

बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गर्नुभयो ।

सांसदद्वय प्रकाश पन्त र कालीबहादुर मल्ल्ले समसामययिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभयो।

बैठकमा ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि छलफल हुने कार्यक्रम छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter