आइतबार, १६ बैशाख २०८१

आमाको नामबाट नागरिकता

आलम खान नेपालगंज

२४ बैशाख २०७५, सोमबार १०:४९ मा प्रकाशित

नेपालगंज बैसाख २४ , आमाको नामबाट नागरिकता पाउनु पर्न माग गर्दै थर्ड एलायन्सको कानुनी सहयोगमा उच्च अदालत नेपालगंज इजलास देखि सर्बोच्च अदालत सम्म पुगे पछि सर्बोच्चको आदेश पछि बर्दियाकि श्वेता श्रीवास्तव ले  हिजो जिल्ला प्रशासन कार्यालय बर्दियाबाट आमाको नामबाट नागरिकता पाउन सफल भएकि हुन । थर्ड एलायन्सले नागरिकता पिडितहरुलाई निशुल्क कानुनि सहयोग गर्दै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter