शुक्रबार, २१ बैशाख २०८१

मन्त्री खनाल द्रारा_४_बिद्यार्थीको भर्ना

१९ बैशाख २०७५, बुधबार २०:३४ मा प्रकाशित

माननीय कृषि,भुमि,सहकारी मन्त्री चक्रपाडि खनाल (बलदेव) ले अाज कपिलवस्तुका ४ बिद्यार्थी को अभिभावको जिम्मेवारी लिदै भर्ना गर्नुभयको छ !
भर्ना गरियका बिद्यार्थीको नाम
१ मोहन थारु कक्षा ६ सुर्यादय मा वि बरोवा
२ रियाजुदिन मुसलमान कक्षा २ पुर्णकेशर मा वि वगदि
३ बिष्णु परियार कक्षा ७ जनज्योति मा वि मोतिपुर
४ राम बहादुर बरई कक्षा २ सरस्वती प्रा वि सेमरौटि

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter