शनिबार, ०५ जेठ २०८१

दुई कोरियाबीचको वार्ताको नेपालद्वारा स्वागत

१४ बैशाख २०७५, शुक्रबार २१:१३ मा प्रकाशित

काठमाडौँ, १४ वैशाख (रासस) ः नेपाल सरकारले उत्तर र दक्षिण कोरियाली सिमाना पानमुनजोममा आज भएको अन्तर कोरियाली शिखर सम्मेलन २०१८ मा जारी भएको शान्तिसम्बन्धी घोषणापत्रको स्वागत गरेको छ ।

सम्मेलन दुवै कोरियाबीचको सम्बन्धलाई सामान्य बनाउन महत्वपूर्ण कदम भएको तथा यसले कोरिया प्रायद्वीपमा शान्ति र स्थिरता कायम राख्न योगदान पुग्ने नेपालले विश्वास गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
–––

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter