शुक्रबार, २१ बैशाख २०८१

प्रदेश १ः विशेष कानून र नीति बनाइने

३ बैशाख २०७५, सोमबार १९:३१ मा प्रकाशित

सुरुङ्गा, झापा, ३ वैशाख (रासस) ः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आदिवासी जनजातिको धर्म र संस्कार संरक्षणका लागि प्रदेश सरकारले विशेष कानून र नीति बनाएर अघि बढ्ने बताउनुभएको छ ।

कचनकवल गाउँपालिकास्थित बनियानीमा आज आदिवासी समाज विकास समितिले सिरुवा पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री राईले आदिवासी जनजातिको भाषा, संस्कृति, लिपि तथा रीतिरिवाज संरक्षण गर्न प्रदेश सरकार तत्पर रहेको बताउँदै सिरुवा पर्वमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter