शुक्रबार, १४ बैशाख २०८१

कपिलवस्तुमा अध्यक्ष पदको लागि १२ जनाको उम्मेदवारी

२७ कार्तिक २०७६, बुधबार २०:३६ मा प्रकाशित

अजय मिश्र, कपिलवस्तु कार्तिक २७

यहि मंसिर १४ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुमा १२ जनाको उम्मेदवारी परेको छ । जिल्लको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा उप निर्वाचनका लागी १२ जनाले उम्मेदवारी दिएका हुन ।

वडा नं. १० लालपुरको अध्यक्ष पदका नेपाली काग्रेसबाट देवराज भारती, राजपाबाट मन्जु मिश्र, जनमत पार्टिबाट महोम्द हानिफ गद्दी, राप्रपाबाट बलभद्र मिश्र,समाजवादी पार्टि नेपालबाट तिर्थ बहादुर रायमाझि ,राप्रपा संयुक्तबाट नुर महोम्मद मनिहारको नेपाल कम्युनिष्ट बाट अदालत मनिहारको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ । यस्तै ५ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन । स्वतन्त्र उम्मेदवारमा शिवभक्त नाउ, शिवनारायण कुर्मी,रामप्रसाद कोरी र मोहम्मद रफिक मनिहारको मनोनयन दर्ताको भएको छ ।

शान्त व्यावस्थित तरिकाले उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लोकजंग शाहले वताए।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter