शुक्रबार, १४ बैशाख २०८१

सशस्त्र प्रहरी बल कृष्णनगर गुल्मको अर्को सफलता

१ भाद्र २०७६, आईतवार २२:०३ मा प्रकाशित

 

 

अजय मिश्र, कृष्णनगर कपिलवस्तु

भाद्र १

कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर बाट खटिएको टोलीले ५,९७,८२०-/ पाच लाख सत्तानबे हजार आठ सय बिस रकम बराबर अबैध गाडी र समान भन्सार चलान गरेको छ। नयाँ गुल्मपती आए देखि नै सिमा नाका मा निगरानी बढाइएको छ। कृष्णनगर सशस्त्र गुल्म बाट खटिएको मोबाइल डियूटी टोलीले आज करिब दिनको १२ बजेको समयमा कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मीनगर र कृष्णनगर नगरपालिका वडा नं २ ब्यारिएर चेकपोस्ट भन्ने स्थान देखि भारतबाट अबैध रुपमा ल्याउदै गरेको नम्बर प्लेट समेत न खुलेको टाटा सोमो कार लगायत कपडा र किराना का समान गरि ५,९७,८२० रकम बराबर को समान भन्सार चलान गरिएको कुरा सशस्त्र प्रहरी बल कृष्णनगर का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाही ले जानकारी दिएका छन्।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter