शुक्रबार, १४ बैशाख २०८१

सशस्त्र प्रहरी बल कृष्णनगर को राजस्व बृद्धि गर्ने काममा विशेष योगदान

२७ श्रावण २०७६, सोमबार १८:०३ मा प्रकाशित

अजय मिश्र /कपिलवस्तु, कृष्नानगर

साउन २७
कपिलवस्तु जिल्ला को सशस्त्र प्रहरी बल नं ३९ गुल्म कृष्नानगर ले आर्थिक बर्ष ०७५/०७६ मा ७७ ,९३,१३०-/ सतहत्तर लाख तिरानब्बे हजार एक सय तिस रकम बराबर को भन्सार छलि गरि ल्याउदै गरेको समान भन्सार चलान गरेको छ। अबैध सामान समात्न मा सशस्त्र प्रहरीका नायब निरिक्षक सुरेश न्यौपानेको विशेष योगदान रहेको छ । नेपाल भारत को सिमाना मा कडा सुरक्षा दिदै आएका सशस्त्र प्रहरी बल कृष्नानगर ले किराना सामानहरु, काठ, चामल सहित को ट्रक कुखुराको चल्ला, सुर्ती लगायत अन्य समान हरू गरि उक्त रकम बराबर समान भन्सार चलान गरिएको र कुखुराको चल्ला, लगायत अन्य समान हरु नष्ट गरिएको लागु औषध नेपाल प्रहरी को जिम्मा लगाएको कुरा स प्रहरी बल कृष्नानगरका गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशिल कुमार शाही ले जानकारी दिएका छन। साथै सशस्त्र प्रहरी ले आफ्नो जिम्मेवारी ईलाकामा शान्ति सुरक्षा को प्रत्याभूति दिलाउन का साथै सिमा नाका मा आफ्नो फौज तैनाथ गरि अबैध समान रोक्न सफल रहेको कुरा स्थानीय को बुझाई रहेको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter