०६ पुष २०८२

सशस्त्र प्रहरी द्वारा ५००० अबैध चल्ला नष्ट

८ फाल्गुन २०७५, बुधबार १८:१० मा प्रकाशित

कृष्नानगर/संवाददाता फाल्गुन ८
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं ३ सूरही खोला नजिक भारत बाट ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला विशेष सूराकी को अधार मा कृष्णानगर सशस्त्र प्रहरी बल का स.प्र. निरिक्षक जोगेन्द्र के.सी.को कमाण्ड मा खटिएको टोली ले मध्यरात्रि मा समातेको र प्रहरी देखन साथ चल्ला लयाउदै गरेका मान्छे समेत भागेको जानकारी भएको छ। बरामद गरिएका ५००० गोटा चल्ला सशस्त्र प्रहरी को क्यामप को प्रांगण मा पशु क्वारेनटाइन प्रतिनिधि, पत्रकार लगायत अन्य को उपस्थित मा नष्ट गरिएको छ। उक्त नष्ट गरिएको चल्ला को अनुमानित मूल्य चार लाख पर्ने कुरा स.प्र. निरिक्षक जोगेन्द्र के.सी.ले जानकारी दिनु भयो

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter