अजय मिश्र/ कपिलवस्तु फाल्गुन ४
कपिलवस्तुको सुन्दर एव समृद्ध विजयनगर गाउपालिका का लागि वृहत संस्कृतिक कार्यक्रम यही फाल्गुन १०गते वडा नं.६ प्रेमनगर हरिवोध प्रा.वि.मा हुने छ।
साथै विजयनगर साप्ताहिक क्लिर विजयनगर एफ.एम को उद्घाटन कार्यक्रम रहेको अयोजक ले जानकारी गराएको छ।
कवि सम्मेलन एंव मुशायरा कार्यक्रम भारत तथा नेपाल का कवि हरुको सम्मेलन हुने जस्मा अनायिका अम्बर जैन,सबिना अदिल,अना देहलवी,जौहर कानपुरी,रमेश बसुरी,डा.अनिल चौबे,जाहिद आजाद,सौरभ जैन उद्घोषक रहने अयोजक समिती ले जनाएको छ।
कवि हरुले कविताका माध्यमद्धारा समाज र देशमा भएको विभिन्न विकृती,विसङ्गती र भ्रष्टचारलाई न्यनिुकरण गर्न कविताका रचनाबाट जनता सचेत हुने विश्वास का साथ गाउपालिकाले कबि सम्मेलन गर्नलागेको थापाले बताउनु भयो ।
उक्त कार्यक्रममा कविहरुले आफ्नो विभिन्न किसिमका रचनात्मक गद्य र पद्य भाकाका कविताहरु वाचन गरी प्रस्तुत गर्नेछन। आफ्ना रचनाहरु प्रस्तुत गर्न चाहनेले हरेक ब्यतिलाइ समेत कार्यक्रममा सहभागी गराइने छ । विजयनगर गाउँपालिका को आयोजनामा हुन लागेको कवि सम्मेलनको तयारी र ब्यवस्थापनको कार्य तिब्र रुपले भइरहेको अध्यक्ष गोपाल बहादुर थापाले जानकारी गर्नु भयो।
उक्त कार्यक्रम को प्रमखु अतिथि पूर्व प्रधानमंत्री पुष्प कमल दहाल(प्रचण्ड) विशिष्ट अतिथी नेपालका लागि भारतिय राजदूत मञ्जीत सिंह पूरी,मान्निय पूर्वमंत्री हृदेश त्रिपाठी,भारत उत्तर प्रदेश का प्रगतिशील समाजवादी पार्टी को मान्निय अध्यक्ष शिवपाल यादव,पूर्व मंत्री इश्वरदयाल मिश्रा लगायत अन्य प्रभावशाली नेता हरु आउने अयोजक समिती ले जनाएको छ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू