०६ पुष २०८२

नेकपा नगर कमिटी कृष्णानगर को सफत ग्रहण कार्यक्रम सम्पन्न

२० माघ २०७५, आईतवार १९:४७ मा प्रकाशित

कपिलवस्तु/संवाददाता माघ २०
कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका नेकपा नगर कमिटीको बैठक बसि सफत ग्रहण कार्यक्रम सम्पन्न भएको छ।जावेद आलम खा को अध्यक्षषता,  अब्दुल अहमद रउफ , प्रमुख अतिथि विमला घिमिरे, कृष्ण पौडेल, विश्व कार्की, मिर्जा अरसद वेग, रामचंद्र शाह, सुशील कुमार श्रीवास्तव लगायत पार्टी का अन्य नेता कार्यकर्ता को उपस्थिति रह्यो। साथै उक्त बैठक मा छलफल गरि जावेद आलम खा, लल्लू प्रसाद चौबे, मेहताब आलम र रामदास चौधरी सहित चार सदस्यि वडा कमिटी प्रस्ताव समिति पदाधिकारी समेत गठन भएको छ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter