शुक्रबार, ०७ बैशाख २०८१

प्रदेश ३

काठमाडौं महानगरले भन्यो-उपत्यका प्रवेश गर्ने नाका सिल गरौं

काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ। महानगरपालिकाको ४६ औं विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा...बाँकी अंश →


उपत्यकाका तीनै जिल्लामा सहित थपिए २७ जना कोरोना संक्रमित

मंगलबार काठमाडौं उपत्यकाका तीनै जिल्लामासहित २७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना संक्रमित थपिएका छन् भने भक्तपुर र ललितपुरमा १/१ जना कोरोना संक्रमित भेटिएका छन्। ललितपुरमा कोरोनाभाइरसको संक्रमण पहिलो पटक देखिएको हो। त्यस्तै  झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १,...बाँकी अंश →


कोरोना माहामारी र मुस्लिम समुदाय

  कोरोना माहामारी का कारण देस lock down भय सङै ,नेपाली media तथा social site हरु मा अनावश्यक तथा प्रमाणहिन विषयबस्तु हरु लाई आधारित धर्म र सम्प्रदाय सङ द्वन्द्व मच्चाउने समाग्रीहरु सेयर हुने होडबाजी चलेको छ। सामान्य मुस्लिम समूह जुन धार्मिक ज्ञान प्रचारप्रसार को लागि जम्मा भयाका धार्मिक ब्यतित्व तथा...बाँकी अंश →


आरडिटी परीक्षण:भारत र सऊदीअरब बाट फर्केका हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखियो

हेटौँडा, ४ वैशाख- कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो । हेटौँडामा आजदेखि शुरु भएको यो विधिको परीक्षणका क्रममा उपमहानगरपालिकाका...बाँकी अंश →


काभ्रेमा आरडीटी परीक्षणमा दुई जनामा भेटियो कोरोना संक्रमण

२ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा कोरोना संक्रमणको लक्षण देखिएको छ । उनीहरुलाई थप परीक्षणका लागि धुलिखेल अस्पताल ल्याइएको छ । मण्डनदेउपुर नगरपालिमा–३ नयाँ गाउँका युवामा दु्रतगतिको आरडीटी परीक्षणमा कोरोना भाइरसको संक्रमण देखिएको हो । ७ चैतमा दुबईबाट आएका उनलाई २२ दिन...बाँकी अंश →


केयर फ़ाउंडेशन द्वारा लाक्डाउन प्रभावित हरू मा राहत वितरण

काठमाण्डू।    २४ चैत्र केयर ख़बर,, केयर फ़ाउंडेशन नेपाल ले लाक्डाउन बाट प्रभावित मज़दूर ग़रीब विपन्न १०० परिवार लाई काठमाण्डू महा नगर पालिका वार्ड ४ संग समन्वय गरी जनपद प्रहरी र नेपाली सेना को निगरानीमा अहाना चौधरी को विशेष सहयोगमा विशाल नगर स्थित आफ़नो कार्यालय बाट राहत वितरण गरेको को छ...बाँकी अंश →


रोहेंगिया शरणार्थी कैम्प काठमाण्डूमा राहत वितरण

चैत्र १७  काठमाण्डू। आज कश्मीरी यूथ र कश्मीरी तकिया गुठी दरबार मार्ग ले केयर फ़ाऊनडेशन को रोहबरमा यस ज़िल्ला काठमाण्डू को बूढ़ानीलकंठ महानगर पालिका को वार्ड नम्बर ११ कपन स्थित रोहेंगिया शरणार्थी कैम्प गई १५४ परिवार लाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ प्रतेक परिवार लाई २५ किलो चावल ,...बाँकी अंश →


तीन दिवसीय “राष्ट्रिय विद्यार्थी भेला” सम्पन्न

शमशाद आदिल, काठमांडौ विद्यार्थी शिक्षा परिषद र इस्लामी संघ नेपालको संयुक्त आयोजनामा तीन दिने “राष्ट्रिय विद्यार्थी भेला” कार्यक्रम माघ १२ गते सम्पन्न भएको छ । कृषि विकास बैंक भक्तपुरको तालीम केन्द्रमा संचालन भएको भेलाको समापन समारोहमा प्रमुख अतिथि मौलाना खुर्शीद आलम इस्लाही ज्युले विद्यार्थीहरुलाई सुझाव दिनु भयो, सबैले आफ्नो जीवन...बाँकी अंश →


कलंकी-नागढुंगा सडकका खाल्डाखुल्डी तत्काल मन्त्री नेम्वाङको निर्देशन

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले कलंकी नागढुंगा सडक खण्डको अनुगमन गरेका छन् । शनिबार यस खण्डको स्थलगत निरिक्षण गरेका हुन् । मन्त्री भए लगतै उपत्यकाको सडकमा रहेका खाल्डा–खुल्डी पुर्न विशेष चासो देखाएका नेम्बाङले नियमित विभिन्न सडकहरुको अनुगमन गर्दै आएका छन् । नागढुंगा सडकखण्डमा रहेका खाल्टाखुल्टीका कारण सवारी...बाँकी अंश →


प्रधानमन्त्री ओली अस्पताल भर्ना

१० मंसिर, काठमाडौं स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए । परीक्षणका क्रममा चिकित्सकले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको उनका प्रेस सल्लाहकार...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ...बाँकी अंश →


त्रिपुरेश्वर महादेव मन्दिरको सत्तलमा केयूले कलेज चलाउने

९ मंसिर, काठमाडौं त्रिपुरेश्वर महादेव मन्दिरको पुनर्निर्माणको जिम्मा लिएको काठमाडौं विश्वविद्यालयले मन्दिरको सत्तलमै कलेज खोल्ने तयारी गरेको छ । गुठी संस्थानसँग त्रिपुरेश्वर महादेव मन्दिरको क्षेत्र नगण्य मूल्यमा भाडामा लिएर केयूले कलेज सञ्चालन गर्न लागेको हो । विश्वविद्यालयले मन्दिरको सत्तलसँगै पुरै क्षेत्र ३० वर्ष भोगचलन गर्ने गरी वार्षिक १५ हजार रुपैयाँ...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter