बिहिबार, १३ बैशाख २०८१

प्रदेश ३

केरा बगानको सफाइ गर्दै किसान

चितवन, १ जेठ (रासस)  एक साताअघि आएको हावाहुरी र असिनाले क्षतविक्षत बनाएको केरा बगानको सफाइमा कृषक जुटेका छन् । उनीहरुको बिक्रीका लागि तयार हुर्दै गरेको केरा पूर्णरुपमा नष्ट भएको छ । पूर्वी चितवनको कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको केराखेती गएको आइतबार साँझको हावाहुरी र असिनाले नष्ट पारेको थियो ।...बाँकी अंश →


भारतीय सांसदको अभिव्यक्तिप्रति नेविसंघको विरोध

काठमाडौँ, १ जेठ (रासस) ः नेपाल विद्यार्थी संघले भारतीय जनता पार्टीका सांसद कीर्ति आजादले दिएको अभिव्यक्तिको विरोध गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वको टोलीले आज त्रिचन्द्र क्याम्पस अगाडि एक घण्टा ¥याली, प्रदर्शन तथा कोणसभा आयोजना गरी विरोध जनाएको हो । नेविसंघले उहाँले भारतीय सांसमा जनकपुरलाई भारत फर्काउनुपर्छ भनी...बाँकी अंश →


कामपाले छिट्टै ब्रुमर यन्त्र ल्याउँदै

काठमाडौँ, १ जेठ (रासस) ः धुलो सफा गर्नका लागि काठमाडौँ महानगरपालिकाको छिट्टै ब्रुमर यन्त्र खरिद गर्ने भएको छ । अघिल्लो वैशाखमा जनप्रतिनिधि आएपछि पहिलो प्रामिकतामा परेको कामपाको सडकको धुलो सफा गर्न उक्त यन्त्र ल्याउन लागिएको कामपाको सूचना अधिकारी वसन्त आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, गत चैत २२ गते उक्त...बाँकी अंश →


हिल्सा नाकाको अध्ययन गरिने

काठमाडौँ, १ जेठ (रासस)  कर्णाली विकास आयोगले नेपाल र चीनको सीमामा रहेको हुम्लाको ‘हिल्सा नाका’ को अध्ययन गर्ने भएको छ । हिल्सा हुँदै चीनको मानसरोवर आवतजावत हुने भएको हुँदा त्यस क्षेत्रमा हुने कारोबारलाई व्यवस्थित गर्नका लागि सो अध्ययन गर्न लागिएको छ । आयोगले विज्ञका रुपमा डा हरि रोकालाई छनोट गरिसकेको...बाँकी अंश →


क्यान्भासमा ‘माडी’का चित्र उतार्दै कलाकार

माडी, चितवन, १ जेठ (रासस) ः सोमबारको चर्काे घामको रापको कलाकारलाई कुनै परबाह थिएन, माडी अयोध्यापुरी सामुदायिक भवनमा । छेउमा थियो मकै र भटमासको खाजा । रङमा चोप्दै कला कोर्न ब्रस समातेका कलाकारका हात बेलाबेलामा मकै र भटमासमा पुग्थे । मुखमा मकै कुटुकुटु चपाए पनि उनीहरुको नजर कहिले मोबाइलमा पुग्थ्यो...बाँकी अंश →


ऐनकानुको अधिकार प्रयोग गर्न मुख्यमन्त्रीको आग्रह

हेटौँडा, ३१ वैशाख (रासस)  प्रदेश नंं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय निकायका जनप्रतिनिधिलाई स्थानीय तहमा रहेको ऐनकानुनको अधिकार प्रयोग गरी विकासनिर्माणलाई कार्यान्वयन गर्नेतर्फ एक जुट हुन आग्रह गर्नुभएको छ । मकवानपुर जिल्ला समन्वय समितिको प्रथम भेला परिषद्को आज हेटौंँडामा उद्घाटन गर्दै उहाँले स्थानीय तहले सीमित स्रोतसाधनलाई सन्तुलित ढंगबाट परिचालन...बाँकी अंश →


सुरक्षाका सवालमा देशको अपमान हुने कार्य भएको अध्यक्ष यादवको आरोप

चितवन, ३१ वैशाख (रासस) संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले बोलाएको पाहुनालाई सुरक्षा दिन नसक्नु राष्ट्रकै अपमान भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा भारतीय सुरक्षाकर्मी परिचालनले नेपाली सेनाको मनोबल गिराउने काम भएको चर्चा गर्दै अध्यक्ष यादवले भन्नुभयो “नेपालमा आफ्नै सुरक्षा निकाय...बाँकी अंश →


नारायणगढ–मुग्लिन सडकखण्डको पुनः मिति थपको माग

चितवन, ३१ वैशाख (रासस)  नारायणगढ–मुग्लिन सडक आयोजनाको काम चौथोपटक मिति थप गर्दा पनि सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीहरुले पुनः मिति थपका लागि माग गरेका छन् । चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको १० मे २०१८ मा मिति सकिएको छ भने दोस्रो खण्डको छ दिन र तेस्रो खण्डको १६...बाँकी अंश →


प्रदेशसभा सदस्य लामिछानेको निधन

भक्तपुर, ३१ वैशाख (रासस)   प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ । विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मनुभएका ५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो । आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी

2018-05-14 13:26 भक्तपुर, ३१ वैशाख (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । मस्तिष्कघात भएपछि आइतबार दिउँसोदेखि काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार गराइरहनुभएका लामिछानेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग समेत उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको...बाँकी अंश →


नगर प्रहरी भर्ना

2018-05-14 12:33 भक्तपुर, ३१ वैशाख (रासस) सूर्यविनायक नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ । नगरपालिका क्षेत्रको रेखदेखका लागि ११ नगरप्रहरी भर्ना गरेको हो । भर्ना भएका ती नगरप्रहरीलाई नगरपालिकाले तालीम दिन थालेको छ । तालीम सम्पन्न भएसँगै उनीहरूलाई नगरपालिका क्षेत्रको रेखदेखका लागि परिचालन गरिने नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो...बाँकी अंश →


प्रदेश नं ३ मन्त्रिपरिषद्को बैठक

हेटौँडा, ३१ वैशाख (रासस) ः प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन सुधार कार्यविधि, २०७५ को अवधारणा एवं २०७५÷७६ बजेट विनियोजितको सैद्धान्तिक पक्षको कार्यविधि पारित गरेको छ । दुई वटा विधेयक भोलि जेठ १ गते बस्ने बैठकमा प्रस्तुत गरिने भएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आर्थिक...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter