शनिबार, १३ असोज २०८०

प्रदेश २

दिल्ली तबलीगी जमात बाट फर्किएका सप्तरीका दुई जनाको ‘एन्टिबडी’ पोजेटिभ, स्वाब परीक्षणका लागि धरान पठाइयो

राजविराज, वैशाख २, भारतको दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्किएका सप्तरीका दुई जना व्यक्तिको र्‍यापिड टेस्टबाट कोरोना भाइरस एन्टिबडी पोजेटिभ देखिएको छ। अहिले दुवै जनालाई राजविराजस्थित गजेन्द्रनारायण अस्पतालको आइसोलेसनमा राखिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल झाका अनुसार दुवै व्यक्तिको स्वाब पिसिआर परीक्षणका लागि धरान पठाइएको छ। धरानस्थित बिपी...बाँकी अंश →


भारतीय समाचार माध्यम झूटठा तथा भ्रामक, ज़ालिम मुखिया लाई नेपाल पुलिस ले समाते को ख़बर ग़लत

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को संक्रमणविरुद्ध ‘लकडाउन’सहित सामाजिक दूरी तथा आवश्यक सतर्कताका विभिन्न अभियान सञ्चालन भइरहेको समयमा भारतीय मिडियामा नेपाल सम्बन्धी एउटा समाचारले निकै प्राथमिकता पाएको छ । नाम चलेकै केही भारतीय सञ्चारमाध्यमले अनलाइन संस्करणमा नेपालको नाम जोडेर प्रकाशित गरेको समाचारले दुवै देशमा त्रासको वातावरण सिर्जना गरिदियो । किनकि समाचारको विषयवस्तु...बाँकी अंश →


नेकपा-राजपालाई अंसारीको पार्टीले सघाउने

यहि माघ ९ गते हुन लागेको राष्ट्रिय सभाको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी नेपालको गठबन्धनलाई पूर्वगृह राज्यमन्त्री मो. रिजवान अन्सारीको पार्टी नेपाल संघीय समाजवादी पार्टीले सघाउने सहमति भएको छ । नेपाल संघीय समाजवादी पार्टीको प्रदेश दुई सभामा एक जना सदस्य छन् भने प्रदेश दुई मा नै एकजना...बाँकी अंश →


रौतहटमा भारतीय नम्बरको टेम्पोलाई रोक लगाउन उच्च अदालतको आदेश

८ मंसिर, रौतहट एक दशक अघिदेखी गैर कानूनी रुपमा सिमावर्ती भारतीय बजार बैरगनियादेखी रौतहट सदरमुकाम गौरसम्म सञ्चालनमा रहेका भारतीय नम्बर प्लेटको तीन पाँग्रे सवारी साधन टेम्पोलाई रोक लगाउन उच्च अदालतले आदेश जारी गरेको छ । भन्सार नियम अनुसार कुनै पनि यात्रुबाहक भाडा उठाउने सवारी साधन भन्सार अनुमति नलिएर एक देशबाट...बाँकी अंश →


भारतबाट उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा

सप्तरी, ८ कात्तिक  एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया र्ङ्किुकुमारी भनिने रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास...बाँकी अंश →


लिइएको बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

पर्सा, ८ कात्तिक  नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगाएका छन् । सङ्घर्ष समितिका राष्ट्रिय संयोजक प्रकाश चन्दलगायतका...बाँकी अंश →


फूलको व्यापार बढ्यो

वीरगञ्ज, कात्तिक ७    भारतको कोलकाता घर भई विगत ३१ वर्षदेखि वीरगञ्जको माईस्थानमा फुलको व्यापार गर्दै आउनुभएका सुदर्शन मानिकले तिहारलाई लक्षित गरी २० हजार सयपत्री फूलको माला भारतबाट ल्याउनुभएको छ । कोलकाताबाट रु ५० मा पाइने सयपत्री फूलको स्थानीय बजारमा प्रति माला रु ७५ देखि १०० सम्म बिक्री हुँदै आएको...बाँकी अंश →


महतो फ्युल सेन्टरमा शिलबन्दी

लहान, ७ कात्तिक  सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरस्थित महतो फ्युल सेन्टरमा शिलबन्दी गरी विक्री वितरणका रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको अगुवाइमा नापतौल तथा गुणस्तर कार्यालय विराटनगरको प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले गरेको अनुगमनको क्रममा सो फ्युल सेन्टरले पम्पको डिस्प्ले बङ्ग्याएर प्रति पाँच लिटर पेट्रोलमा १०० मिली र प्रति...बाँकी अंश →


आर्जनबाट आत्मनिर्भर बन्दै महिला

महोत्तरी, ६ कात्तिक    महोत्तरीको बर्दिवास नगरपालिका–१४ हटियाकी सङ्गिता घतानेको अब घरायसी प्रयोजनका समान किन्नु पर्दा पतिलाई खोज्नु वा पर्खनुपर्ने दिन हटेको छ । पछिल्ला एक वर्षदेखि बर्दिवास नगरक्षेत्रमा सिटीसफारी (ब्याट्रीबाट चल्ने हलुका सवारीसाधन) चलाउन थालेयता थैलीमा आफ्नै कमाइ राख्न थालेपछि कुनै समान लिनपर्दा घताने आफैँ लिन सक्ने हुनुभएको हो...बाँकी अंश →


राजविराजको शहीद द्वार निर्माण अलपत्र

राजविराज, ६ कात्तिक    रुपनी–राजविराज सडकखण्डअन्र्तगत पर्ने राजविराज नगरपालिका–९ मलेठमा निर्माण भइरहेको शहीद द्वार निर्माण कम्पनीको लापर्वाहीका कारण अलपत्र अस्थामा छ । गत असार मसान्तमै सम्पन्न गनुपर्ने योजनाअनुसार निर्माण कार्य समयमा सम्पन्न हुन नसक्दा शहीद द्वार निर्माण कार्य अलपत्र अवस्थामा रहेको राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका सहमहासचिव गजेन्द्र मण्डलले जानकारी दिनुभयो...बाँकी अंश →


तीस प्रतिशत नगरवासी अझ पनि खुल्ला ठाउँमा शौच गर्दै

वीरगञ्ज, ६ कात्तिक  प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेको सबै घरमा शौचालय भए पनि ३० प्रतिशत महानगरवासी अझ पनि खुल्ला चौरमा दिसापिसाब गर्दै आइरहेका छन् । ३२ वडा रहेको नगर क्षेत्रभित्र वडा नं २०, १७, १९, १८, २७, २६ र २९ वडाका बासिन्दाको घरमा चर्पी भए पनि...बाँकी अंश →


विभिन्न मुद्दामा फरार पाँच पक्राउ

लहान, ६ कात्तिक  विभिन्न मुद्दामा लामो समयदेखि फरार रहेका पाँच जनालाई मंगलबार एकै दिन सिरहा प्रहरीले पक्राउ गरेको छ । चोरी, लेनदेन र कुटपिट मुद्दामा फरार सिरहा नगरपालिका–२ निवासी ६२ वर्षीय धनिकलाल महरा, सोही नगरपालिका–९ निवासी ६२ वर्षीय रामचन्द्र गडेरी, सिरहा नगरपालिका–१९ निवासी २० वर्षीय ज्ञानचन्द्र मुखिया, वडा नं ७...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter