बिहिबार, १३ बैशाख २०८१

श्रम तथा रोजगार

बालश्रम न्यूनीकरण अभियान शुरु

विदुर, २२ असार   ,,  विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ ।...बाँकी अंश →


मौरीपालनबाट मनग्य आम्दानी, किसान आकर्षित

स्याङ्जा, २० असार  ,,  रोजगारीको अवसर नपाएर परिवार पाल्नका लागि दिनहुँ युवा विदेशिनेक्रम बढिरहेका बेला घरमै बसेर सहजरुपमा कम मिहिनेत गरेर अर्थोपार्जन गर्न सकिने मौरीपालन व्यवसायतर्फ किसानको अकर्षण बढ्न थालेको छ । वालिङ नगरपालिका– २ भकुण्डेस्थित फूलबारीकी मञ्जु केसी आफ्नो मौरीपालन व्यवसायलाई विस्तार गर्ने योजनामा हुनुहुन्छ । घरको छत तथा...बाँकी अंश →


हेटौँडा सिमेण्टको उत्पादन शुरु

हेटौँडा, २० असार   ,,  करीब दुई महीनादेखि बन्द रहेको नेपाल सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग आजदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । उद्योगको सिमेन्ट उत्पादनका लागि क्लिङकर उत्पादन गर्ने मुख्य मेसिन र मोटर जलेका कारण उत्पादन ठप्प भएको थियो । उद्योगका महाप्रबन्धक हेमशङ्कर सिंहका अनुसार करीब...बाँकी अंश →


विदेशको अनुभव र पुँजी स्वदेशकै होटल व्यवस्थापन शिक्षामा

काठमाडौँ, २० असार  ,,  मुलुकले समृद्धिको सपना देखेसँगै उच्च शिक्षा र रोजगारीका लागि विदेसिने क्रम रोकिएर विदेशमा कमाई र अनुभव हासिल गरेकाहरु ‘स्वदेशमै भावी पुस्ताका लागि केही गर्न’ थालेका छन् । अष्ट्रेलियामा डेढ दशकसम्म आफूले प्राप्त गरेको कमाई र अनुभवलाई स्वदेशको प्राविधिक शिक्षाको विकासमा लगाउन चितवनका गणेश केसी र विकास...बाँकी अंश →


खडेरीले धान रोपाइँ प्रभावित

ओखलढुङ्गा, १९ असार  ,,  आकासेपानीमा निर्भर यहाँको खेतीमा योपल्टको लामो खडेरीको असर परेको छ । खडेरीले धान उत्पादन घट्ने भएको छ । अधिकांश ग्रामीण भेगका खेतमा सिँचाइ नहुँदा यहाँका किसान खडेरीको मारमा परेका हुन् । आधा असार सकिँदा पनि जिल्लामा रोपाइँको काम अझै शुरु भएको छैन । विगतका वर्षमा मध्य...बाँकी अंश →


स्थानीय तहमा करीब साढे चार लाखको आवेदन

काठमाडौँ, १८ असार   ,,  स्थानीय तहका लागि कर्मचारी माग गरिएकामा चार लाख ४१ हजार १४१ जनाले फाराम भरेका छन् । मङ्गलबार अन्तिम फाराम भर्ने समय सिमासम्म सो सङ्ख्याका आवेदकले फाराम भरेको लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खुलातर्फ चार लाख ३४ हजार ७६४, महिला एक लाख...बाँकी अंश →


चार महीनामै स्याउ फल्दा किसान हर्षित

बाजुरा, १८ असार   ,,   जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको चाखुडेथला आधारभूत विद्यालयमा परीक्षणस्वरुप लगाइएका स्याउ यसै वर्ष फलेको छ । विद्यालय परिसरमा गत चैत महीनामा लगाइएका एक हजार बोट स्याउ फल्न थालेको विद्यालयले जनाएको छ । गाउँपालिकाले गत चैत महीनामा रोपेका स्याउले फल दिन थालेको गाउँपालिकाका कृषि शाखाका प्राविधिक निरेश कट्टेलले...बाँकी अंश →


चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला

पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो । चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले...बाँकी अंश →


आलेख ः ज्यान हत्केलामा राखेर भिर मौरीको शिकार

बेनी, १७ असार   ,,  गुर्जा हिमालबाट बग्दैआएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ छ । करीब ५०० मिटर अग्लो पहाडमा एकजना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लंदै छन् । पहाडको टुप्पोमा केही युवक छन् । पहाडको टुप्पोबाट...बाँकी अंश →


पुराना प्रजातिका धान लोप हँुदैै

सिरहा, असार १६ गते    ,,   तराई मधेशमा भोजभतेर,चाडपर्व र पाहुनालाई सम्मान स्वरुप अहिले पनि चननचुर, बास्मती, करियाकामत, नाजिर र कनकजीर चामलको भात खुवाउने प्रचलन कायमै भए पनि उचित संरक्षणको आभावमा यी जातका धानहरु लोप हुने अवस्थामा पुगेका छन् । अठार वर्षअधि मिथिला समाजमा त्यसरी स्वागत सत्कारका लागि आफ्नै उत्पादन...बाँकी अंश →


विज्ञापन रद्दको माग

काठमाडौँ, १६ असार  ,,,  संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत प्रकाशन गरिएको भन्दै लोकसेवा आयोगको विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज यहाँ प्रदर्शन गरिएको छ । आयोगले जेठ १५ गते स्थानीय तहका लागि विभिन्न सेवा र समूह छुट्याएर प्राविधिक र अप्राविधिक पदमा जम्मा नौ हजार १६१ जनाको खुल्ला प्रतिस्प्रर्धाद्वारा पदपूर्तिको विज्ञापन...बाँकी अंश →


राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन शुरु

काठमाडौँ, १५ असार   ,,  स्वदेशमै रोजगारीे सिर्जना गरी युवालाई देशको आर्थिक, सामाजिक तथा भौतिक विकासमा लगाउने उद्देश्यले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७६ शुरु गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आजदेखि राजधानीमा शुरु भएको उक्त सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभयो । आन्तरिक श्रममा युवाको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter