मङ्गलबार, ०४ बैशाख २०८१

धर्म / संस्कृति

देउसी भैलीको सन्देश : ‘संस्कृति बचाउ, सरसफाइँ गरौँ’

सुर्खेत, २३ कात्तिक,,   आज यमपञ्चकको अन्तिम दिन भाइटीका । ११ः५५ बजेको समयलाई उत्तम साइत मानेर दिदीबहिनीले दाजुभाइको दीर्घायु र प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाएर दोस्रो ठूलो पर्व तिहार सम्पन्न गरिँदै छ । यही पर्वको अवसरमा देउसी भैली खेलेर कर्णाली प्रदेशका विभिन्न जिल्लामा संस्कृति संरक्षण र सरसफाइ प्रवद्र्धनको सन्देश दिन...बाँकी अंश →


व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु

दमौली, ४ कात्तिक ،،   महर्षि वेदव्यासको जन्मभूमिलाई प्रचारप्रसार गरी आन्तरिक एवम् बाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित व्यास क्षेत्रको गुरुयोजना निर्माण शुरु गरिएको छ । व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र विकास कोषले गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिएको छ । सोलुसन्सले गुरुयोजना निर्माणका लागि रु ५० लाखमा...बाँकी अंश →


‘अबको विकास शिक्षा, स्वास्थ्य र सञ्चारमा’

महोत्तरी, २ कात्तिक ,,    स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले अबको विकास पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य र सञ्चारमा केन्द्रित हुनपर्नेमा जोड दिनुभएको छ । रामगोपालपुरमा आज आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा राज्यमन्त्री यादवले देशभरीको स्वास्थ्य क्षेत्र हेर्ने आफ्नो जिम्मेवारी रहेको तर यस क्षेत्रका जनताले आफूलाई निर्वाचित गराएर पठाएकाले यहाँका...बाँकी अंश →


सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत, २ कात्तिक ,,   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले तीव्र आर्थिक तथा भौतिक विकास गरी सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । मुख्यमन्त्री शाहीले कर्णालीमा...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा टीका ग्रहण

काठमाडौँ, २ कात्तिक ,,  प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको अवसरमा आफ्ना पिता मोहनप्रसाद ओलीबाट आज बिहान नौ बजेर ५१ मिनेटको शुभसाइतमा टीका, जमरा र तिलक ग्रहण गर्नुभयो । प्रधानमन्त्री निवासमा पिता ओलीले पुत्रवधु राधिका शाक्यलाई पनि टीका, जमरा र तिलक लगाइदिनुभएको प्रंधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।बाँकी अंश →


कङ्कालनीमा ६३२ वटा राँगाको बलि प्रदान

राजविराज, २ कात्तिक ,,   सप्तरीको भारदहस्थित कङ्कालनी भगवती मन्दिरमा बडादशैँको अवसरमा महानमवीका दिन ६३२ वटा राँगाको बलि दिइएको छ । हनुमानगर कङ्कालनी नगरपालिका–१ पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने भारदह गाउँमा अवस्थित उक्त मन्दिरमा प्रत्येक वर्ष महानमवीका दिन राँगा, खसीबोका र परेवाको बलि दिने गरिएको स्थानीयवासीको भनाइ छ । गत वर्ष पनि...बाँकी अंश →


राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट बडादशैँको शुभकामना

काठमाडौँ, २ कात्तिक ,,   असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड बडा दशैंका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आर्शिवाद ग्रहण गर्न र जीवन्त पारिवारिक जमघट एवम् पुनर्मिलन गराई खुशीयाली र...बाँकी अंश →


विजयादशमीको साइत ०९ः५१ मा

काठमाडौँ, २ कात्तिक ,,  आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । आज विजयादशमीको टीकाको शुभसाइत...बाँकी अंश →


समृद्धिको प्रतीक ‘जमरा’को जुस पिउने बढे

काठमाडौँ, २८ असोज ,,   बडादशैँमा टीकासँगै शिर र कानमा लगाइने जमराको बहुउपयोग पछिल्लो समय नेपाली समाजमा निकै बढेर गएको छ । मुलुकमा शहरीकरणसँगै आममानिसमा देखा परिरहेका गम्भीर प्रकृतिका अनेकौं रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतायुक्त गुणकारी औषधिका रुपमा जमराको प्रचार भएसँगै यसको उपयोगिता बढ्दै गएको हो । नियमित रुपमा जमरा जुस सेवनबाट...बाँकी अंश →


धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना ,, तिमिल्सिना

बागलुङ, २८ असोज,,   राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले धार्मिक सहिष्णुतामा नेपाल संसारकै नमूना देश भएको बताउनुभएको छ । महान् पर्व बडादशैँको अवसरमा बागलुङ नगरपालिकाले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा अनेक धर्म मान्ने सम्प्रदाय भए पनि धार्मिक सद्भाव रहेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक...बाँकी अंश →


मन्दिरको विकासका लागि धार्मिक महोत्सव

दमौली, २५ असोज ,,   तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिरको विकासका लागि श्रीमद्भागवत् ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरु भएको छ । मन्दिर क्षेत्रको विकास गरी धार्मिक पर्यटकीय केन्द्र बनाउन रकम सङ्कलन गर्ने उद्देश्यले ‘तीनखोले देवी पूजा व्यवस्थापन तथा विकास समिति’को आयोजनामा धार्मिक महोत्सव शुरु भएको हो । महोत्सव...बाँकी अंश →


थारू र मधेसी समुदायमा पनि दशँैको उत्साह

बुटवल, २४ असोज ,,    रुपन्देहीका थारू र मधेशी समुदायमा पनि दशैँको उत्साह र उमङ्ग देखिएको छ । जिल्लाका विभिन्न ग्रामीण क्षेत्र भगवान्का प्रतिमा र भजनले झकिझकाउ देखिएका छन् । आजदेखि शुरु भएको नवदुर्गामा उनीहरुले रुपन्देहीका विभिन्न ठाउँमा बाजागाजासहित नवदुर्गालगायतका भगवान्को प्रतिमा स्थापना गरी व्रत बसेर पूजा गर्ने परम्परा रहेको...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter