मङ्गलबार, ०६ चैत २०८०

खेलकुद

बिना अभ्यास थापाले जिते दुई स्वर्ण

बाजुरा, २८ चैत यहाँ सञ्चाल भइरहेको १०औँ राष्ट्रपति रनिङ शिल्डमा तपेन्द्र थापाले बिना अभ्यास दुईवटा स्वर्ण पदक जितेका छन् । सदरमुकाम मार्तडी जारी उक्त प्रतियोगितामा थापा तीन हजार मिटर दौड र एथ्लेटिक्सतर्फको त्रिपलजम्पमा प्रथम हुनुभएको हो । बूढीगंगा नगरपालिकास्थित पशुपति माविमा अध्ययनरत थापा विद्यालयको तर्फबाट शिल्डमा सहभागी हुने एक्लो विद्यार्थी...बाँकी अंश →


पल्सर स्पोर्टस् अवार्ड जेठमा

काठमाडौँ, २७ चैत नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने ‘पल्सर स्पोर्टस् अवार्ड’ आगामी जेठमा हुने भएको छ । नेपाल खेलकूद पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा खेल क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन मद्दत गर्ने खेलाडी एवं प्रशिक्षकलाई आगामी जेठ ४ गते सम्मान गर्ने कार्यक्रम रहेको...बाँकी अंश →


क्वालिफायरमा काठमाडौं र धनगढी खेल्दै

धनगढी धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ का प्ले अफका खेलहरू मंगलबारबाट सुरु हुँदै छन् । संघीय प्रहरी इकाइ कार्यालय धनगढीको क्रिकेट मैदानमा मंगलबार हुने प्ले अफअन्तर्गतको पहिलो क्वालिफायरमा लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स र घरेलु टिम चौराहा धनगढीबीच पहिलो खेल हुँदा इलिमेटरमा महेन्द्रनगर युनाइटेड र सीवाईसी अत्तरियाबीच खेल...बाँकी अंश →


धनगढी प्रिमियर लिग: महेन्द्रनगर युनाइटेड प्ले अफमा

धनगढी, २४ चैत (रासस) ः गए राति पानी परेपछि धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरिया बीचको खेल स्थगन भएको छ । खेल स्थगन भएसँगै पाँच अंकका साथ महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो स्थानमा पुगेको छ । महेन्द्रनगर आफ्नो एक खेल खेल्नुअगावै प्ले अफमा पुगेको छ...बाँकी अंश →


अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टारलाई

बुटवल । तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि थ्री–स्टार क्लबले जितेको छ । मदन भण्डारी स्पोस्र्टस एकेडेमी प्रदेश नं ५ को आयोजनामा बुटवलको रामनगरस्थित कालिका मानव ज्ञान माविको मैदानमा साेमबार भएको अन्तिम खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै थ्री–स्टारले सो उपाधि जितेको हो । खेल शुरु भएको...बाँकी अंश →


پہلا ٹی 20میں پاکستان فاتح،کالی آندھی کو 143رنز سے شکست

ویسٹ انڈیز ٹیم کے ابتدائی بیٹسمین پاکستان بولنگ لائن کے خلاف ریت کی دیوار ثابت ہوئے ،مہمان ٹیم نے 13 اوورز میں 9 وکٹ پر 60 رنز ہی بناسکے ۔ نیشنل اسٹیڈیم کراچی میں کھیلے جارہے 3 ٹی 20 میچز کی سیریز کے پہلے مقابلے میں پاکستان نے ویسٹ انڈیز...बाँकी अंश →


छैटौँ राष्ट्रिय ह्विलचियर बास्केटबल प्रतियोगिता हुने

पोखरा, १८ चैत्र ः अपांग खेलकुद समिति, कास्की र स्वाबलम्वन जीवन पद्धति केन्द्रको संयुक्त आयोजनामा पोखरामा ‘छैटाँै गोर्खा ज्वेलरी राष्ट्रिय ह्विल चियर बास्केटबल प्रतियोगिता २०७४” हुने भएको छ । पोखरा रंगशालाको बास्केटबल कोर्टमा चैत २० र २१ गते दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा छ टिमको सहभागिता रहने आज यहाँ...बाँकी अंश →


डिपिएल क्रिकेटः अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी

धनगढी, १८ चैत (रासस) ः कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग(डिपिएल)अन्तर्गत आज भएका खेलमा सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेड विजयी भएका छन् । आजको पहिलो खेलमा सिवाइसी अत्तरियाले रुपन्देही च्यालेन्जर्सलाई नौ विकेट तथा अर्को खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किंग्सलाई ३३ रनले पराजित ग¥यो । रुपन्देही च्यालेन्जर्सले टस जितेर ब्याटिङ गर्दै...बाँकी अंश →


धनगढी प्रिमियर लिगकाे उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी

धनगढी । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी इकाई कार्यालयको मैदानमा शनिबार भएको खेलमा काठमाडौंँ गोल्डेन्सले स्थानीय टिम चौराह धनगढीलाई सात विकेटले पराजित गरेको हो । टिम चौराहले टस जितेर ब्याटिङ गर्दै काठमाडाैँ गोल्डेन्ससामु १४६ रनको लक्ष्य प्रस्तुत...बाँकी अंश →


डीपीएल क्रिकेटको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सका साहिब आलमले हृयाट्रिक विकेट लिए

१७ चैत, काठमाडौं । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उद्घाटन खेलमै काठमाडौं गोल्डेन्सका साहब आलमले हृयाट्रिक विकेट लिएका छन् । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको धनगढी टिम चौराहले १८ औं ओभरमा लगातार तीन विकेट गुमाएको हो । तेस्रो बलमा सुजिन धमलाकको विकेट उनले अर्को बलमा सोमपाल कामीलाई कप्तान ज्ञानेन्द्र...बाँकी अंश →


بھارتی ہائی کمشنر پاک بھارت کھیلوں کے فروغ کے لئے پرامید

بھارتی ہائی کمشنر اجے بساریا کا کہنا ہے کہ دونوں ملکوں میں کرکٹ یکساں مقبول ہے ، امیدہے کھیلوں کے فروغ کا وقت آئے گا ، کرکٹ کے لئے بھی حالات سازگار ہو جائیں گے۔ لاہور چیمبر آف کامرس آمد پر میڈیا سے گفتگو کرتے ہوئے بھارتی ہائی کمشنر کا...बाँकी अंश →



 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter