काठमाडौँ, ४ जेठ (रासस) राष्ट्रिय खेलकुद परिषद्को आयोजना एवं नेपाल इन्टरनेशनलको व्यवस्थापनमा हुन लागेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली एपिएफ र प्रदेश नं ४ बीच प्रतिस्पर्धा हुने भएको छ । राखेपद्वारा आज सार्वजनिक गरिएको खेल तालिकानुसार यही जेठ १३ गतेको उद्घाटन खेलमा एपिएफ र प्रदेश ४...बाँकी अंश →
खोटाङ, १ जेठ (रासस) ः अनुप स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६, नेर्पाले उचालेको छ । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा भएको फाइनल खेलमा बुइपा सेवा समाज बुइपालाई टाइबे्रकरमा हराउँदै नेर्पाले गोल्ड कपको उपाधि उचालेको हो । निर्धारित समयमा बराबरी २–२ गोल भएपछि भएको टाइबे्रकरमा बुइपालाई ६–५ गोल...बाँकी अंश →
काठमाडौँ, ३१ वैशाख (रासस) ः नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगिताको उपाधि आज हात पारेको छ । नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित प्रतियोगितामा नेपालले १४ स्वर्ण, १७ रजत र ३७ कास्य जित्दै टिम च्याम्पियनसमेत बन्यो । दोस्रो भएको भारतले ११–११ स्वर्ण, रजत र कास्य हात पा¥यो । तेस्रो स्थानमा...बाँकी अंश →
काठमाडौँ, ३१ वैशाख (रासस) नेपाल खेलकूद पत्रकार मञ्चले प्रदान गर्ने पल्सर स्पोर्टर्स अवार्ड, २०७४ अन्तर्गत चार विधाका खेलाडीको मनोनयन आज सार्वजनिक गरिएको छ । मञ्चद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वर्षको उत्कृष्ट पुरुष खेलाडी क्रिकेटका पारस खड्का र सन्दीप लामिछाने, ब्याडमिन्टनका दिपेश धामी, जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टंकबहादुर कार्की...बाँकी अंश →
काठमाडौँ, ३० वैशाख (रासस) ः नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोको आयोजनामा चौथो मेम्बर सेक्रेटरी कप आमन्त्रण अन्तर्राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । आगामी जेठ ४ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालबाट ४००, भारतबाट १५० र बंगलादेशबाट १० खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने आयोजक डोजोका प्रमुख सन्तोष...बाँकी अंश →
काठमाडौँ, २६ वैशाख (रासस) ः नेपाल क्रिकेट संघ (क्यान)को सहयोगमा राष्ट्रव्यापी त्रिवि बिबिए टी–ट्वेन्टी क्रिकेट प्रतियोगिता–२०७५ यही वैशाख ३० गतेदेखि शुरु हुने भएको छ । उक्त प्रतियोगिताका खेल मूलपानीस्थित क्रिकेट मैदानमा हुने आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । प्रतियोगितामा काठमाडौँ उपत्यकाभित्रका १५ वटा कलेज र उपत्यका बाहिरबाट तीन वटा...बाँकी अंश →
काठमाडौँ, २२ वैशाख (रासस)ः ललितपुरमा आज बिहान शुरु भएको अखिल नेपाल फुटबल संघ (एन्फा) को १६ औं साधारण सभाले आजै साँझ सम्ममा नयाँ नेतृत्व चयन गर्ने भएको छ । एक अध्यक्ष, चार उपाध्यक्ष र ११ सदस्य चयन गर्न आयोजना भएको साधारणसभाको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उद्घाटन गर्नुभयो । निर्वाचनमा...बाँकी अंश →
खोटाङ, २१ वैशाख (रासस) ः खोटाङको दिक्तेलमा शुरु भएको दोस्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाली सेनाको टोलीले अग्रता लिएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा ठूलो धनराशी भएको प्रतियोगिताको पहिलो दिनमै सेनाका खेलाडीले तीन स्वर्ण पदक जित्दै आफ्नो टोलीलाई अग्रता दिलाएका हुन् । दिक्तेलस्थित माटीकोरे खेलमैदानमा बिहीबार दिउँसो शुरु भएकोे...बाँकी अंश →
काठमाडौँ, १८ वैशाख (रासस) ः प्रथम मनमोहन मेमोरियल १६ वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रदेश नं ७ र प्रदेश नं २ प्रवेश गरका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको सेमिफाइनल खेलमा प्रदेश ७ ले प्रदेश १ लाई ५ विकेटले पराजित गर्दै फाइन यात्रा तय गरेको हो भने प्रदेश...बाँकी अंश →
بھارتی ٹینس اسٹار ثانیہ مرزا کی طرف سے اپنے بچے کے نام ’مرزا ملک‘ رکھنے کی خبر کے بعد سے چہ مگویاں چل رہی تھی کہ کہیں وہ امید سے تو نہیں؟ اس بارشعیب ملک اور ثانیہ مرزا نے ایک ہی تصویر کو اپنے اپنے ٹوئٹر اکائونٹ پر شیئر کی...बाँकी अंश →
काठमाडौँ, २ वैशाख (रासस) ः संयुक्त अरब इमिरेट्स (युएई)को नेशनल कराते च्याम्पिनयसिपमा नेपालको एभरेस्ट मार्सल आर्टस् क्लबले भाग लिने भएको छ । आगामी शुक्रबारदेखि युएईमा हुने उक्त च्याम्पियनसिपमा एभरेस्ट क्लबका १० खेलाडी, तीन प्रशिक्षक, चार अफिसियल तथा तीनजना निर्णायकले सहभागिता जनाउन लागेको प्रमुख प्रशिक्षक रबी शाहीले जानकारी दिनुभयो । च्याम्पियनसिपमा...बाँकी अंश →
धनगढी टिम चौराहा धनगढीले लगातार दोस्रोपटक रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)–२ को उपाधि जितेको छ । घरेलु टोली चौराहाले काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै लगातार दोस्रोपटक डीपीएल उपाधि उचालेको हो । शुक्रबार भएको फाइनल खेलमा टिम चौराहा धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: