मङ्गलबार, ०६ चैत २०८०

खेलकुद

नेपाललाई एक दिवसीय मान्यता लागू

काठमाडौँ, १९ जेठ (रासस) ः अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले (आइसिसी) नेपाललाई शुक्रबारदेखि लागू हुने गरी एकदिवसीय वरियतामा समावेश गरेको छ । आइसिसीद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालसँगै स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सलाई वान डे वरियतामा समावेश गरेको हो । गत मार्चमा जिम्बावेमा भएको एकदिवसीय छनोट खेलमा एशोसिएटतर्फ शीर्ष तीनभित्र परेपछि नेपालले...बाँकी अंश →


सूचना

जेठ १७ गते दिवा सेवामा क्रम संख्या नं २३ (कम्पाइल्ड) मा संप्रेषित ‘खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ ः मन्त्री सुनुवार’ शीर्षकको समाचारमा युवा तथा खेलकुदमन्त्रीको नाम जगतबहादुर सुनार (विश्वकर्मा) हुनुपर्नेमा ‘सुनुवार’ भई समुदाय विशेषमा पर्न गएको असुविधाप्रति सखेद क्षमाप्रार्थी छौं । सो समाचार प्रयोग गर्ने विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँग सोही...बाँकी अंश →


प्रधानमन्त्री कपमा आर्मीको लगातार दोस्रो जीत

काठमाडौँ, १८ जेठ (रासस) ः प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘ए’को आज भएको खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश १ लाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले प्रदेश नं १ लाई १०६ रनको भारी अन्तरले पराजित...बाँकी अंश →


खेलाडीको स्वास्थ्य तथा दुर्घटना बीमा हुन्छ ः मन्त्री सुनुवार

काठमाडौँ, १७ जेठ (रासस) ः युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनुवार (विश्वकर्मा)ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पु¥याउने खेलाडीका लागि स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गर्ने बताउनुभएको छ । युवा तथा खेलकूद मन्त्रालयमा आज आयोजित सय दिनभित्र मन्त्रालयले गरेको कार्य योजनाको प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देशको लागि खेल्ने क्रममा घाइते...बाँकी अंश →


एशियाली खेलकूद प्रतियोगिताः अनुभवले आउन सक्छ उपाधि

भीमदत्तनगर, १३ जेठ (रासस)ः तीन तौल समूहमा अनुभवी खेलाडीको टोलीलाई बन्द प्रशिक्षणमा राखेर १८ औंँ एशियाली खेलकूद प्रतियोगिताको पूर्वतयारीमा कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा हुनुहुन्छ । प्रचण्ड गर्मीलाई बेवास्ता गर्दै कुस्तीका प्रशिक्षक राजेन्द्र चन्दसहितको प्रशिक्षकको टोली कुस्तीका तीन खेलाडीको प्रशिक्षणमा विस्फोटक रुपमा खटिएको छ । आगामी भदौ...बाँकी अंश →


उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ च्याम्पियन

काठमाडौँ, ११ जेठ (रासस)  राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा प्रदेश ३ समग्रमा टिम च्याम्पियन बनेको छ । एथलेटिक्स, कराते, तेक्वान्दो र उसु गरी ४ खेल समावेश प्रतियोगितामा प्रदेश ३ ले सर्वाधिक १४ स्वर्ण, ५ रजत र १० कांस्यपदक हात पार्दै टिम च्याम्पियन बनेको हो ।...बाँकी अंश →


क्रिकेटर लामिछानेलाई कार उपहा

काठमाडौँ, ९ जेठ (रासस) ः इन्डियन प्रिमियर लिग(आइपिएल) खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् । सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई आज कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद...बाँकी अंश →


सन्दीपको खेलको चर्चासंगै परिवार दंग

चितवन, ८ जेठ (रासस)  इण्डियन प्रिमियर लिग प्रतियोगितामा सानदार प्रदर्शनसँगै सामाजिक सञ्जाल मात्रै होइन, सञ्चारमाध्यममा पनि चर्चा बटुल्न सफल भए, सन्दीप लामिछाने । भारतमा रहेका उनी मात्रै चर्चामा रहेनन् चितवनमा रहेका उनको परिवार पनि सबैको चासो र चर्चामा रह्यो । पूर्वी चितवनको रत्ननगर नगरपालिका–८ को चित्रसारीमा सन्दीपको घर छ ।...बाँकी अंश →


आईपीएलमा सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौँ, ६ जेठ । सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल)मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आजको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए । आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा...बाँकी अंश →


पाँचौ रमपम उदयपुर गोल्डकपको उपाधि थ्रीस्टारलाई

उदयपुर, ५ जेठ (रासस)  मनाङमस्र्याङ्दी क्लबलाई १–० गोलले पराजित गर्दै पाँचौ रमपम उदयपुर गोल्डकप फुटबलको उपाधि थ्रीस्टार क्लबले जितेको छ । आज यहाँ सम्पन्न फाइनलमा थ्रीस्टारका मार्टिनले १५ औँ मिनटमा गरेको गोल नै उपाधिको निर्णायक गोल बन्यो । त्यसपछि दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि गोल गर्न सकेनन् । उपाधि...बाँकी अंश →


पर्यटक तान्दै अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथन

सुवा, ५ जेठ (रासस)  अन्तर्राष्ट्रिय लाङ्टाङ म्याराथनको तेस्रो संस्करणको उपाधि पुरुषतर्फ नेपाली सेनाका खगेन्द्र भाटले हात पारेका छन् । शिवलाल गणका पिउठ भाटले तीन घण्टा ४९ मिनेट २७ सेकेण्डमा ४२ किलोमिटर दूरी पार गर्दै प्रथम हुनुभएको हो । नारायण दल गणका अमल्दार भरत खत्री द्वितीय र सोही गणका सिपाही सुवास...बाँकी अंश →


प्रधानमन्त्रीद्वारा स्व शाहप्रति श्रद्धाञ्जलि

काठमाडौँ, ५ जेठ (रासस)  प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रियस्तरका नेपाली फुटबल खेलाडी मणिविक्रम शाहको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले जारी गरेको प्रेस विज्ञप्तिमा शाहको निधनबाट राष्ट्रले एक उत्कृष्ट फुटबल खेलाडी र फुटबल प्रशिक्षकलाई गुमाएको उल्लेख छ । प्रधानमन्त्री ओलीले स्व शाहप्रति श्रद्धाञ्जलि प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter