मङ्गलबार, ०६ चैत २०८०

प्रदेश १

मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि

झापा, २४ पुस : पूर्वी नेपालको झापा र मोरङ जिल्लामा यस वर्ष मानव–हात्ती द्वन्द्वका घटनामा वृद्धि भएको छ । आहारका लागि खाद्य बालीको खोजी गर्ने हात्ती र यसलाई जोगाउने मानवीय प्रयत्नका कारण हिंसात्मक द्वन्द्व निम्तिने गरेको विज्ञहरु बताउँछन् । जिल्लामा २०७९ वैशाखदेखि हात्तीको आक्रमणबाट १२ जनाको मृत्यु र १३ जना...बाँकी अंश →


पूर्वप्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको निधन

इनरुवा (सुनसरी) १२ भदौ : सुनसरी क्षेत्र नम्बर ४(२) बाट निर्वाचित पूर्वप्रदेशसभा सदस्य हाजी ताहिर मियाँ अन्सारीको आज निधन भएको छ । नेपाली कांग्रेसबाट विसं २०७४ को निर्वाचनमा सुनसरी क्षेत्र नं–४(२) बाट तत्कालीन १ नम्बर प्रदेशसभामा अन्सारी विजयी भएका थिए । सुनसरी क्षेत्र नं–५ का पूर्वक्षेत्रीय सभापति र भुटाहा गाविसका...बाँकी अंश →


कोशी नदीमा पानीको बहाव यस वर्षकै उच्च, कोशी ब्यारेजका ३५ ढोका खोलिए

काठमाडौँ– सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ। केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाव आज यसवर्षकै उच्च विन्दुमा पुगेको हो। कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड बहाव पुगेको छ। नदीको बहाव बढेसँगै कोशी...बाँकी अंश →


३८ औ बि पी स्मृति दिवसको अवसरमा फलफूल र माक्स

आज मिति २०७७ श्रावण ६ गते महा मानव बि पी कोइरालाको ३८औ स्मृति दिवसको अवसरमा सुन्सरी क्षेत्र न. ४ का विभिन्न क्वारेन्टाइनहरुमा फलफूल ता माक्स बितरण गरेको छ । नेपाली काङ्ग्रेस सुन्सरी क्षेत्र न.४ र बि पी कोइराला अध्यन प्रतिस्ठान लौकही सुनसरीको सन्युक्त आयोजनामा हरिनगर गाउँपालिका, भोक्रहा नर्सिङ गाउँपालिका ,...बाँकी अंश →


कोरोनाको संक्रमण देखिएका कोशी अस्पतालमा ६ जना निको भए, निको हुन संख्या २२ पुग्यो

काठमाडौं- कोशी अस्पताल (कोभिड– १९) उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका ३१ जनामध्ये ६ जना घर फर्कने भएका छन् । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयमा आज साँझ आयोजित पत्रकार सम्मेलनमा ६ जनालाई बुधबार बिहान डिस्चार्ज गरिने जानकारी दिए । उनले गत वैशाख ५ र ६ गते उदयपुरको...बाँकी अंश →


काठमाडौंबाट गाउँ फर्किएका तेह्रथुमका ६ जनाको आरडीटी कोरोना रिपोर्ट पोजिटिभ

तेह्रथुम : तेह्रथुममा र्या‍पिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका ६ जनाको कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट पोजिटिभ देखिएको छ। आरडीटी रिपोर्ट पोजिटिभ देखिएका सबै मेन्छ्यायेम गाउँपालिकाका हुन्। दुई दिनको अन्तरालमा आरडीटी परीक्षणमा कोरोना पोजेटिभ देखिनेको संख्या बढेको मेन्छ्यायेम गाउँपालिकाका अध्यक्ष यादवबहादुर खापुङले बताए। काठमाडौंबाट गाउँ फर्किएका एक युवासहित पाँचजनामा आरडीटी पोजिटिभ...बाँकी अंश →


कोशी अस्पतालले भन्यो: संक्रमित १२ जनामा लक्षण छैन, सामान्य औषधि चलाइयो

मोरङ। कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका १२ जना कोरोना संक्रमितको अवस्था सामन्य रहेको छ ।उदयपुरबाट शनिबार विहान १ बजे विराटनगर ल्याएर भर्ना गरिएका ११ जना भारतीयसहित एकजना नेपालीको अवस्था सामान्य रहेको हो ।कोरोना पोजेटिभ देखिएपनि उहाँको अवस्था अति सामान्य छ, कोशी अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता...बाँकी अंश →


हिलाल पब्लिकलाई पाँच कोठे भवन हस्तांतरण ।

हरिनगर गाउँपालिका वडा नम्बर ७ घुस्की स्थित हिलाल पब्लिक मा. वि. लाई नेपाल डेभलपमेन्ट सोसाइटी द्वारा पाँच कोठे भवन हस्तान्तरण गरिएको छ । आज पौष २२ गते हस्तान्तरण कार्यक्रमको प्रदेश सभा सदस्य ताहिर अंसारीको प्रमुख आतिथ्यतामा गाउँपालिका प्रमुख, उप प्रमुख लगायत स्थानीय पदाधिकारीहरूको उपस्थितिमा सोसाइटीले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका...बाँकी अंश →


खोलेमा परेर बालकको मृत्यु

इलाम, ८ कात्तिक  यहाँस्थित माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनमा डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो ।...बाँकी अंश →


सूर्योदयमा बन्ने भयो ‘टी टेस्टिङ सेन्टर’

इलाम, ८ कात्तिक  चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै यहाँस्थित सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ । सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो । यसअघि प्रदेश नं १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भए पनि सूर्योदय नगरपालिकाले समेत साझेदारीमा...बाँकी अंश →


लिफ्टले थिचेर मजदूरको मृत्यु

दमक, ७ कात्तिक  लिफ्टले थिचेर झापाको दमकमा आज बिहान एक मजदूरको मृत्यु भएको छ । दमक–६ स्थित डिम्याक्स कम्प्लेक्सको निर्माणाधीन भवनको लिफ्टले थिचेर पाँचथर जिल्ला साविक शिवा– ८ घर भई हाल दमक– ८ मा बस्दै आउनुभएका ३० वर्षीय सन्तोष मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । लिफ्टमर्मत...बाँकी अंश →


जोखिम राणनीति बनाउनुपर्छ– मन्त्री कार्की

विराटनगर, ७ कात्तिक  प्रदेश नं– १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जनताले अनुभूति गर्ने विपद् जोखिम नीति तथा रणनीति बनाउनुपर्ने बताउनुभएको छ । मन्त्रालयकाद्वारा आज यहाँ आयोजित विपद् उत्थानशील नीति तथा रणनीति मस्यौदा कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उहाँले मानव निर्मित तथा प्राकृतिक प्रकोप क्षतिका कारण मुलुक अगाडि बढ्न...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter