शुक्रबार, १६ चैत २०८०

प्रदेश २

टिपरको टक्करबाट एकजनाको मृत्यु

लहान, १७ चैत (रासस) ः पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–८ मा टिपरको ठक्करबाट गम्भीर घाइते एक युवकको गए राति उपचारको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । पूर्वबाट पश्चिम जाँदै गरेको स १ क १७९ नंको टिपरले स ६ प २८९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक...बाँकी अंश →


भाडा दर निर्धारणपछि रिक्सा चालक आन्दोलित

जनकपुरधाम । कम भाडादर निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरू आन्दोलित भएका छन् । भाडादरको विरोधमा ई–रिक्सा सञ्चालकहरूले जुलुस निकाल्न खोजेपछि बिहीबार पटकपटक प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको थियो । सो क्रममा प्रहरीले दुईपटक ई–रिक्सा सञ्चालकहरूमाथि सामान्य लाठी चार्जसमेत गरेको छ । विरोधमा नगरभित्र जुलुस निकाल्न जनकपुरको बाह्रबिघा...बाँकी अंश →


समयमा काम पूरा नगर्ने सात ठेकेदारमाथि कारवाही

लहान, १६ चैत (रासस) ः सम्झौता गरेर पनि समयमा सडक निर्माणको काम पूरा नगर्ने विभिन्न निर्माण कम्पनीमाथि डिभिजन सडक कार्यालय लहानले कारवाही शुरु गरेको छ । सिरहा, सप्तरी र उदयपुर जिल्लामा निर्माणाधीन १२ वटा सडकको निर्माणका लागि सम्झौता गरे पनि समयमा सो कार्य सम्पन्न नगर्ने सात वटा निर्माण कम्पनीमाथि कारवाही...बाँकी अंश →


दाइजो प्रथा उन्मूलन गर्न रजिया मेमोरियल को स्थापना

चैत्र १६, बीरगंज दाइजो प्रथा बालविवाह लगायत सामाजिक कुरीतिहरु उन्मुलन गर्ने उद्देश्य राखी आज बीरगंजमा रजिया मेमोरियल प्रतिष्ठान निर्माणमा आएको छ । दाइजो नदिइएकै कारण राजिया अहमद को हत्या गरिएको स्मृतिमा दाइजो बिरोधी संस्था स्थापना गर्ने काम शुरु गरिएको अभियान्ता प्रकाश थारुले बताए । २०१६ अक्टोवर १७ तारिखमा पर्साको धोविनी गाउँपालिका वडा...बाँकी अंश →


प्रादेशिक प्रहरी भर्नाको तयारी

पर्सा, १५ चैत (रासस) ः प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिनुभएको छ । दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभाले आज यहाँ आयोजना गरेको कार्यक्रम उहाँले संघीय सरकारको सहमतिपछि...बाँकी अंश →


कबुल गरे अनुसार सुन नल्याउँदा तसलिमकाे निकाह राेकियाे

कबुल गरे अनुसार सुन नल्याउँदा लहान नगरपालिका छरापट्टीमा बिहे रोकिएको छ । छरापट्टीका मोहम्मद सफियाकी छोरी मोहम्मद सम्जिला र सप्तरी कन्चनरुप नगरपालिका बदगामाका मोहम्मद तसलिम सेखका छोरा युनुस सेखबीच हुन लागेको बिहे सुन कम हुँदा रोकिएको हो । हिन्दू परम्परा अनुसार विवाह गर्दा गरिने स्वयंमबरलाई मुस्लिम समुदायमा निकाह भनिन्छ । ...बाँकी अंश →


फोरमको प्रदेश नं २ प्रमुख सचेतकमा यादव

जनकपुरधाम ।  संघीय समाजवादी फोरम नेपाल प्रदेश नं २ को संसदीय दलको प्रमुख सचेतकमा शैलेन्द्र यादव नियुक्त हुनुभएको छ । सो दलका प्रदेश नंं २ का संसदीय दलका नेता एवं मुख्यमन्त्री लालबाबु राउतले यादवलाई आज प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो । यादव धनुषा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित...बाँकी अंश →


प्रदेशसभा सदस्य अंसारी र संघर्ष समिति बिचको वार्ता सकारात्मक

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका कार्यालय र आन्दोलनरत्त संघर्ष समितिबिच भएको वार्ता सकारात्मक भएको जनाइएको छ । गाउँपालिकाको सेवा केन्द्र र नामाकरणको लागि सखुवाप्रसौनीबासी आन्दोलन गर्दै आएका हुन । सोमवार श्रीपुर पचगाँवामा संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला बरिष्ठ उपाध्यक्ष एवं प्रदेश सभा सदस्य मंजुर अंसारी र आन्दोलनरत्त संघर्ष...बाँकी अंश →


चैती छठपर्वको तयारी हुँदै

वीरेन्द्र कर्ण  , वीरगन्ज ।  लोक आस्थाको पर्वका रुपमा रहेको चैती छठको तयारी अहिले अन्तिम चरणमा पुगेको छ । वीरगन्जको विभिन्न पोखरीलाई स्थानीयवासीको सहयोगमा विशेष रुपमा शृंगार्ने काम भइरहेको छ । कतिपय पोखरी र घाटमा सरसफाइसमेत गरिएको छ । तराईमा चैती छठको आफ्नो छुट्टै महत्व रहेको छ । मिथिलाञ्चलको पौराणिक महत्व बोकेको...बाँकी अंश →


विकास र परिवर्तनका लागि शिक्षामा आमूल परिवर्तन गर्छाै : मुख्यमन्त्री राउत

जनकपुरधाम , १४ फागुन  । मुख्यमन्त्री माेहम्म  लालबाबु राउतले शिक्षा निति आफुहरुको उच्च प्राथमिकतामा रहेको बताएका छन् । आसमान नेपाल र एनसीई नेपालको संयूक्त आयोजनामा साेमबार जनकपुरमा सम्पन्न संघीय संरचनामा शिक्षा र सुशासनको सबाल विषयक प्रदेश स्तरीय बहस कार्यक्रममा मुख्य मन्त्री राउतले परम्परागत शिक्षाले मुलुकको विकास र विद्यार्थी भविष्य निर्धारण...बाँकी अंश →


मुख्यमन्त्री राउतद्वारा ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक

१३, धनुषा । प्रदेश २ का मुख्यमन्त्री माेहम्मद लालबाबु राउतले सुशासन कायम गर्नका लागि ११ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्  । मुख्यमन्त्री राउतले अार्इतबार मुख्यमन्त्री निवासमा आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा प्रदेश २ मा सुशासन कायम गर्नका लागि सो प्रतिबद्धतापत्र जारी गरेका हुन् । प्रदेश नं २ को मुख्यमन्त्री पदको...बाँकी अंश →


प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दलकै समर्थन !

१० फागुन, जनकपुरधाम । प्रदेश २ को सरकारलाई प्रमुख विपक्षी दल एमालेले विश्वासको मत दिएको छ । फोरम र राजपा गठबन्धनबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले बिहीबार प्रदेशसभामा विश्वासको मत लिनु पर्ने थियो । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशको उन्नतीका लागि एक हुनुपर्ने भन्दै दलहरुसँग मत मागेका थिए । प्रमुख...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter