शनिबार, ०८ बैशाख २०८१

प्रदेश २

गर्मीका कारण सिरहामा पाँच विद्यार्थी बेहोस

लहान, २७ जेठ (रासस) ः पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीका कारण आज सदरमुकाम सिरहास्थित चन्द्र माविमा अध्ययनरत पाँचजना विद्यार्थी बेहोस भएका छन् । कक्षामा पढ्दै गरेको अवस्थामा बिहान १० बजेतिर कक्षा ५ मा अध्ययनरत पूजाकुमारी साह, नेहाकुमारी यादव र राधिकाकुमारी यादवलगायतका विद्यार्थी बेहोस भएका हुन् । अत्यधिक गर्मीका कारण...बाँकी अंश →


प्रदेश नं २ लाई शैक्षिक हब बनाइने ः मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, २६ जेठ (रासस) ः मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई शैक्षिक हब बनाउन नवस्थापित राजर्षि जनक विश्वविद्यालय सहायकसिद्ध हुने बताउनुभएको छ । आज जनकपुरमा आयोजित ‘राजर्षि जनक विश्वविद्यालयको दृष्टिकोण, उद्देश्य र लक्ष्य’ विषयक अन्तक्र्रिया कार्यक्रममा विश्वविद्यालयका सहकुलपतिसमेत रहनुभएका मुख्यमन्त्री राउतले परम्परागत शिक्षाले प्रदेशलाई समृद्ध बनाउन नसक्ने उल्लेख...बाँकी अंश →


वैदेशिक रोजगारीमा जानेमध्ये सप्तरी जिल्ला मुलुककै पाँचौँ स्थानमा

राजविराज, २६ जेठ (रासस) ः गरिबी र बेरोजगारीका कारण सप्तरीमा वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको छ । राजविराजस्थित वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्स केन्द्रका अनुसार वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै वैदेशिक रोजगारीमा जानेमध्ये यो जिल्ला मुलुककै पाँचौँ स्थानमा पर्दछ । चालू आर्थिक वर्षमा यो जिल्लाबाट झण्डै १३ हजार...बाँकी अंश →


अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य ः महानिरीक्षक खनाल

कलैया, २५ जेठ (रासस) ः नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो । महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई...बाँकी अंश →


राजपाले प्रदेश सरकार नछाड्ने, जथाभावी नबोल्न नेताहरुलाई नसीहत

२४ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को सरकार नछाड्ने निर्णय गरेको छ । बिहीबार बसेको अध्यक्ष मण्डलको बैठकले संघीय समाजवादी फोरम नेपालसँगको गठबन्धन सरकारलाई निरन्तरता दिने निर्णय गरेको हो । उसले प्रदेश २ को सरकारप्रति कुनै टिप्पणी नगर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ । बिहीबार...बाँकी अंश →


त्रिभुवन विश्व बिद्यालयको लापरवाहीले रौतहटका सयौ बिद्यार्थीको भबिष्य अन्यौलमा

रमेश तिमलसिना रौतहट त्रिभुवन विश्व बिद्यालयको लापरवाहीको कारण रौतहटका सयौ बिद्यार्थीको भबिष्य अन्यौलमा परेको छ । पढाउने समयमा एउटा बिषय र प्रश्न पत्र अर्को बिषय पठाएपछि रौतहटको जन ज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरका स्नातक तहको तेश्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुको भबिष्य चौपट भएको हो । गत जेठ २ गते संचालित शिक्षा शास्त्र...बाँकी अंश →


श्रीमान्ले गरे श्रीमतीको हत्या

लहान, २५ जेठ (रासस) ः सिरहाको बरियारपट्टि गाउँपालिकामा बिहीबार साँझ एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । घरायसी विवादका कारण बरियारपट्टि–३ बलुवा टोल निवासी ४० वर्षीय परमेश्वर यादवले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमती ३५ वर्षीया सविता यादवको हत्या गरेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको...बाँकी अंश →


बर्दिवासबाटै स्मार्ट लाइसेन्स वितरण शुरु

बर्दिवास, २४ जेठ (रासस) ः महोत्तरी जिल्लाको बर्दिवासस्थित यातायात व्यवस्था कार्यालयले डिजिटल प्रणालीबाट बनेको सवारीचालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण शुरु गरेको छ । आज कार्यालय परिसरमा आयोजित एक समारोहबीच महोत्तरी–१ ‘क’ का प्रदेशसभा सदस्य शारदा थापाले कार्यालयबाट थप प्रवाह हुने स्मार्ट लाइसेन्स वितरण कार्यको शुभारम्भ गर्नुभयो । कार्यालयका पहिलो सेवाग्राही...बाँकी अंश →


तलब नपाएको भन्दै स्वास्थ्यकर्मी धर्नामा

लहान, २४ जेठ (रासस) ः विगत पाँच महिनादेखि तलब भत्ता नपाएको भन्दै स्वास्थ्यकर्मीले सिरहाको मिर्चैया नगरपालिकामा धर्ना दिएका छन् । तलब उपलब्ध गराउन पटक–पटक माग गरे पनि नगरपालिकाले गत माघ महिनादेखि मासिक तलब उपलब्ध नगराएकाले बाध्य भएर धर्ना बस्नु परेको स्वास्थ्यकर्मीले बताएका छन् । संघीय संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयले...बाँकी अंश →


श्रीमतीको हत्या आरोपमा जन्मकैद

राजविराज, २४ जेठ (रासस) ः सप्तरीको बोदेबरसाइन नपा–३ का ४२ वर्षीय जयप्रकाश यादवलाई आफ्नै श्रीमतीको हत्या अभियुक्तमा जिल्ला अदालतले सर्वस्वसहित जन्मकैद सजाय गरेको छ । न्यायाधीश श्यामसुन्दर अधिकारीको एकल इजलासले हत्या आरोपित यादवलाई सर्वस्वसहित जन्मकैद सजाय गरेको अदालतले बुधबार जनाएको छ । ४० वर्षीया पत्नी ललितादेवी यादवको हत्या गरेको आरोपमा...बाँकी अंश →


छोरालाई मृत्युदण्ड दिन लागेकामा चौधरी दम्पती विह्वल

बर्दिवास, २४ जेठ (रासस) ः ‘हजुर, आब हमसभ केकर भरोसा मे जियब ?’ (हजुर, अब हामी कसको भरोसामा बाँच्नु) आफ्नो आसाभरोसाको एक मात्र छोरा अनिल चौधरीलाई कतारमा मृत्युदण्ड कार्यान्वयन गर्ने त्यहाँको अदालतको आदेशले विह्वल बनेकी महोत्तरी जिल्लाको औरही नगरपालिका–१ की करीब ५० वर्षीया देवी चौधरीले बुधबार बिहान सञ्चारकर्मीसँग भन्नुभयो ।...बाँकी अंश →


चौविस लाखको सुन चाँदीसहित युवक पक्राउ

गौशाला, २४ जेठ (रासस) ः महोत्तरी जिल्लाको मटिहानी नगरपालिका हुँदै भारततर्फ तस्करी गर्न लागेको रु २४ लाखको सुनचाँदीसहित सशस्त्र प्रहरीले गएराति एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका– ४ विश्वकर्मा चोक बस्ने २४ वर्षीय दीपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय, जलसागर, महोत्तरीका...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter