मङ्गलबार, २८ असोज २०७६

प्रदेश ४

आलेख ः ओखरबोट तामाखानी सञ्चालनको अनुमति दिइएन

गलेश्वर, २८ असोज    गलेश्वर, २८ असोज ९रासस० ः पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको भिरखानीमा रहेको विशाल तामाखानी अलपत्र अवस्थामा छ । विसं २०३० मा राजा वीरेन्द्रबाट अवलोकन भई सञ्चालनमा ल्याउन हुकुम भएको यो तामाखानी अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन । यो तामाखानी सञ्चालनमा आएको भए राज्यले वार्षिक करोडौंको...बाँकी अंश →


गलकोटमा फूलखेती

बागलुङ, २८ असोज  गलकोटमा पहिलोपटक व्यावसायिक फूलखेती गरिएको छ । स्थानीय महिलाले समूह बनाएर फूलखेती गरेका हुन् । फूलखेती सफल भएको समूहका सदस्य कमला थापा बोहोराले बताउनुभयो । “अहिले एउटा टनेलमा मात्र फूलखेती छ”, उहाँले भन्नुभयो, “तीन महीनामै तयार भयो, केही बेच्यौँ ।” मासिक रु एक हजारमा जग्गा भाडामा लिई...बाँकी अंश →


नरभक्षी चितुवा नियन्त्रणमा गम्भीर बन्न ध्यानाकर्षण

दमौली, २८ असोज    तनहुँ जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा लगातार चितुवाको आक्रमण बढेपछि नेपाली काङ्ग्रेसका निर्वाचित जनप्रतिनिधिले यसको नियन्त्रणमा गम्भीर बन्न प्रशासनलाई ध्यानाकर्षण गराउनुभएको छ । चितुवाको आक्रमणबाट नगरपालिकाका विभिन्न वडामा पाँच जना बालबालिकाको मृत्यु भइसकेकाले जतिसक्दो चाँडो चितुवा नियन्त्रणमा लिएर स्थानीयवासीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गर्दै राष्ट्रियसभा...बाँकी अंश →


आन्तरिक पर्यटकले भरियो पोखरा

पोखरा, २८ असोज    उत्तरतर्फ टलक्क टल्कने हिमाल, फेवातालमा डुबुल्की मारेको माछापुच्छ«े मात्र नभई लेखनाथ क्षेत्रका बेगनास तथा रुपालगायतका तालतलैयामा यतिखेर आन्तरिक पर्यटकको चहलपहल देखिएको छ । दशैँ तिहारको बीचमा विभिन्न स्कूल तथा क्याम्पसमा बिदा भएका कारण पनि देशका विभिन्न भागबाट आउने पर्यटकले यहाँको पर्यटन चलायमान बनाएको हो । समूह...बाँकी अंश →


गैँडाको आक्रमणमा परी मृत्यु

कावासोती, २८ असोज  गैँडाको आक्रमणमा परी नवलपरासीपूर्व कावासोतीमा एक जनाको मृत्यु हुनाका साथै अर्का एक सख्त घाइते भएका छन् । आइतबार खुल्ला गरिएको कावासोती नगरपालिका–१३ स्थित नमूना मध्यवर्ती सामुदायिक वनमा दाउरा लिन गएका सोही स्थानका ६५ वर्षीय आशबहादुर तामाङको गैँडाको आक्रमणबाट मृत्यु भएको हो । उनको शव सोही सामुदायिक वनमा...बाँकी अंश →


अन्तरराष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोलीको सहभागिता

कास्की, २८ असोज  पोखरामा यही असोज २९ गते ९अक्टोबर १६० मा हुने अन्तरराष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पश्चिमाञ्चल होटल सङ्घ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन ९केएमइए०को संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७...बाँकी अंश →


तीन दिनमा ११० ट्याक्सी चालक नियन्त्रणमा

पोखरा, २७ असोज  तीन दिनयता पोखरा महानगरपालिकाका विभिन्न स्थानमा मिटरमा नगई मनोमानी भाडा लिने तथा मिटर नै जडान नगरी चलाउने ११० ट्याक्सी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यही असोज २५, २६ र २७ गते कास्की जिल्ला प्रहरी कार्यालयले गरेको जाँचका क्रममा क्रमशः ५३, २७ र ३० ट्याक्सी चालकलाई नियन्त्रणमा...बाँकी अंश →


बालबालिका आक्रमण गर्ने चितुवा नियन्त्रण

दमौली, १६ असोज  जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने नरभंक्षी चितुवा नियन्त्रणमा लिइएको छ । भानु नगरपालिका–२, ३ र ४ मा बालबालिकामाथि आक्रमण गरेर ज्यान लिएको नरभंक्षी चितुवा आज बिहान नियन्त्रणमा लिइएको हो । चितुवा नियन्त्रणका लागि भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा खोर निर्माण गरिएपछि चितुवा उक्त खोरमा...बाँकी अंश →


सडक निर्माण गरिने

पोखरा, १६ असोज  पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको मुख्य बजारमा आधुनिक मानिएको ‘अस्फाल्ट प्रविधि’ बाट सडक कालोपत्रे गरिने बताउनुभएको छ । महानगरपालिका–९ कार्यालयको उद्घाटन तथा विजयादशमीको शुभकामना आदनप्रदान कार्यक्रममा उहाँले पोखराको भूवनोटका आधारमा सो प्रविधि आवश्यक रहेको विश्वास व्यक्त गनुभयो । पहिलो चारण्मा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङचोकलगायत...बाँकी अंश →


बाढीपीडितलाई राहत वितरण

गलेश्वर, १६ असोज  असोज ४ गते राति म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटको कोटखोलाका बाढीपीडितलाई बुधबार रु तीन लाखभन्दा बढी नगद र राहत सामग्री वितरण गरिएको छ । समाज कल्याण परिषद्, जिल्ला हुलाक कार्यालय, बेनी नगरपालिका–२ का जनप्रतिनिधि र अष्ट्रेलियामा रहेका बगरफाँटवासीले राहत सहयोग गरेका हुन् । समाज कल्याण परिषद्को तर्फबाट महिला...बाँकी अंश →


औलागाउँमा चितुवाको आतङ्क

म्याग्दी, १६ असोज  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताउनुभयो ।...बाँकी अंश →


लागुऔषधसहित तीन पक्राउ

वालिङ, १६ असोज  लागुऔषधसहित बुधबार साँझ प्रहरीले तीन जनालाई वालिङ– १३ गाहाखोलाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको बेनी नगरपालिका–२ का ३२ वर्षीय श्रीराम कार्की, गाहाखोलामा शङ्कास्पद अवस्थामा बसेका स्याङ्जा जिल्ला भिरकोट नगरपालिका–१ का २१ वर्षीय भरत गुरुङ र सोही ठाउँका २० वर्षीय सहितविन मियाँ रहेको जिल्ला प्रहरी कार्यालय...बाँकी अंश →


कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter