धनगढी, ९ वैशाख (रासस): प्रदेश नं ७ को मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश आकष्मिक कोषसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बसेको बैठकले गाउँसभा, नगरसभा र जिल्लासभाका सन्दर्भमा विधेयक तर्जुमा गर्न सहमति दिएको सरकारका प्रवक्ता प्रकाशबहादुर शाहले जानकारी दिनुभयो । यस्तै स्थानीय तहको...बाँकी अंश →
बैतडी, ९ वैशाख (रासस): बैतडीमा सयभन्दा बढी सम्भावित हात्तीपाइलेका रोगी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बैतडीले गत चैतमा सञ्चालन गरेको हात्तीपाइले खोजी अभियानका क्रममा १२० जना सम्भावित हात्तीपाइले रोगी भेट्टिएका हुन् । जिल्लाका १० स्थानीय तहमा दुई चरणमा सञ्चालन गरेको खोजी अभियानका क्रममा ६० जना हाइड्रोसिलका रोगी तथा ६०...बाँकी अंश →
दार्चुला, ७ वैशाख (रासस): महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहिबार बिहान ९ बजेतिर घरबाट हिँडेकी कोलीले महाकाली नदीमा हाम फालेको प्रहरीले जनाएको छ । नदीमा हाम फालेको...बाँकी अंश →
धनगढी, ६ वैशाख (रासस): प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बुधबारदेखि आधुनिक धर्मशाला सञ्चालनमा आएको छ । श्रीकृष्ण मन्दिर परिसर धनगढीको परिसरका गीता सत्संग समितिको पहलमा निर्माण भएको दुई तल्ले धर्मशाला भवनमा सभा हल, धार्मिक संस्कार गर्ने कोठा र शयन कक्षसमेत झण्डै २० वटा कोठा रहेका छन् । रु...बाँकी अंश →
जाजरकोट, ४ वैशाख ९रासस० ः जुम्ला जिल्लास्थित स्थानीय कनका सुन्दरी–१की विनिता भण्डारीको भर्खर बिहे गर्ने उमेर भयो । पाँच वर्ष अघि विवाह गरेकी उनी अहिले २० वर्षकी हुँदा दुई सन्तानकी आमासमेत भइसकेकी छिन् । गाउँकै विद्यालयमा ६ कक्षामा पढ्दै गर्दा उमेर १५ वर्ष पुगेको थियो । गाउँकै १७ वर्षीय बलबहादुर...बाँकी अंश →
केयर खबर मिशन अम्बेडकर नेपालको आयोजनमा धनगढ़ी उपमहानगर पालिकाको एक होटलमा भारतीय संविधानका लेखक डाक्टर भीमराव अम्बेडकरको १२७औँ जयन्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि धनगढ़ी उप महानगरपालिकाको मेयर निर्प ओडले दलित उत्पीड़ित शोषित वर्ग समुदायको हक अधिकारको रक्षा गर्न आवश्यक परेमा पार्टीको झण्डा समेत...बाँकी अंश →
धनगढी, १ वैशाख (रासस) ः प्रदेश नं ७ को धनगढीबाट आज शुरु गरिएको ‘मेरो वर्ष २०७५ अभियान’को मुख्यमन्त्री त्रिलोचन भट्टले आज शुभारम्भ गर्नुभयो । सामाजिक विकास मन्त्रालयको परिसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अभियानको शुभारम्भ गर्दै स्वस्थ्य जीवन जीउन दैनिक योगाभ्यास गर्न जरुरी रहेको बताउनुभयो । सामाजिक विकास मन्त्री दीर्घबहादुर...बाँकी अंश →
कञ्चनपुर, २७ चैत (रासस) ः नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका...बाँकी अंश →
डेल्धुरा, २६ चैतजिल्लाका १७२ सहकारी स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । जिल्लामा विगतका वर्षदेखि क्रियाशील रहेका १७२ सहकारीलाई डिभिजन सहकारी कार्यालय महेन्द्रनगर, कञ्चनपुरले स्थानीय तहलाई हस्तान्तरण गरेको हो । डिभिजन सहकारी कार्यालयले आइतबार आयोजना गरेको उक्त कार्यक्रममा जिल्लास्थित सहकारीलाई सातवटा स्थानीय तहलाई हस्तान्तरण गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख...बाँकी अंश →
बाजुरा, २० चैत मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर...बाँकी अंश →
कञ्चनपुर, १७ चैत (रासस) ः प्रदेश नं ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले कृषिलाई विशेष प्राथमिकतामा राखी रु एक अर्ब दुई करोड पाँच लाखको बजेट ल्याउन लागिएको बताउनुभएको छ । वेदकोट नगरपालिकास्थित दैजी छेला औद्योगिक क्षेत्रको निरीक्षणका लागि शुक्रबार पुग्नुभएका मन्त्री बोहराले प्रदेशमा रु २५ करोडको तरकारी भारतबाट...बाँकी अंश →
कैलाली, १५ चैत (रासस) ः प्रदेश नं ७ को आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन सुदूरपश्चिमाञ्चल साहित्य समाजको अगुवाईमा आज धनगढीवाट देश दर्शन अभियान शुरु गरिएको छ । सात नम्बर प्रदेशमा रहेका धार्मिक, संस्कृतिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै पर्यटन प्रबद्र्धनमा योगदान पुर्याउन सो अभियान शुरु...बाँकी अंश →
केयर फाउणडेशन द्वारा संचालित: