बिहिबार, ११ मङि्सर २०७७

प्रदेश

रत्नपार्कको नाम फेर्ने निर्णय सच्याउन सरकारलाई कमल थापाको चेतावनी

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन्। सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध्य हुने चेतावनी दिएका हुन्। ‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगीनी...बाँकी अंश →


सुआहाराले नगरपालिका मार्फत महिला स्वयमंसेविकाहरु लाई माक्स सेनिटाइजर हस्तान्तरण

कृष्णनगर, कपिलबस्तु , मंसिर ४     राष्ट्रिय भिटामिन ए कार्यक्रम मङ्सिर महिनाको ११ र १२गते सञ्चालन हुने भएको छ । अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रास समेत रहिरहेको छ । कोरोनाविरुद्धको अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरू दिनहुँ शंकास्पद, संक्रमितको सम्पर्कमा आउनुपर्ने भएकाले जोखिममा परेका छन् । ति सबै कुरा लाई...बाँकी अंश →


श्री जय त्रिकाल युवा क्लब द्वारा तिहार र छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न

  मंसिर ३ , कृष्णनगर     विजयनगर गाउपालिकामा श्री जय त्रिकाल युवा क्लब को तर्फबटा दशैं, तिहार तथा छठ पर्बको शुभ अवसरमा लक्ष्मी पुजा र छठ पर्वको शुभ चिनतकहरूको बीचमा शुभकामना आदान प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । क्लबको अध्यक्ष कैलाश चौधरी (कुर्मी)को अध्यक्षतामा प्रमुख अतिथि मा...बाँकी अंश →


वि. ओ. पी. भिल्मी (कपिलवस्तु )द्वारा पटका र अबैध औषधी नष्ट

  कृष्णनगर , कपिलवस्तु कार्तिक ३०     कपिलवस्तुको वि. ओ. पी. भिल्मी (कपिलवस्तु ) क्षेत्राधिकार भित्र सशस्त्र प्रहरी निरिक्षक त्रिलोचन पोख्रेल को कमाण्डमा खटिएको सात जनाको टोलीले चेक जाच गर्ने क्रममा भन्सार छली ल्याएका विभिन्न विभिन्न किसिमका औषधी, अवैध पटका जन्य चिजहरु वेवारिसे अवस्थामा धेरै मात्रामा फेला पारी सशस्त्र...बाँकी अंश →


जसपा का युवा नेता अकरम पठान द्वारा शुभ दिपावली तथा छठको शुभकामना व्यक्त

        २९ कार्तिक , कपिलवस्तु तत्कालीन समाजवादी पार्टी समाजवादी प्रदेश नं ५ प्रवक्ता तथा हाल जसपाका युवा नेता तथा समाजसेवी अकरम पठान द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड शुभ दिपावली तथा छठको सुभकामना व्यक्त गर्नुभएको छ।   पठानले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी...बाँकी अंश →


छठलगत्तै १५ दिन लकडाउन गर्न सीसीएमसीलाई उपत्यकाका मेयरको सुझाव

२६ कात्तिक, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले उपत्यकाका मेयरहरुसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणबारे छलफल गरेको छ । त्यसक्रममा अधिकांश मेयरले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् । बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल भन्छन्, ‘संक्रमण बढिरहेको अवस्थामा एकपटक १५ दिन...बाँकी अंश →


जसपा प्रदेश समितिमा एघार जना प्रवासी मनोनीत

( मुन्ना समसुल हक़ ) २५ अक्टोबर २०२० का दिन जनता समाजवादी पार्टी, नेपालको प्रवास विशेष प्रदेश समितिको कार्यकारिणी समितिले एघार जनालाई प्रदेश समिति सदस्यमा मनोनयन गरेको छ । विभिन्न मुलुकमा सक्रिय नेपाली समाजले विधि पूर्वक सिफारिस गरेका एघार मुलुकका एकएकजनालाई समितिले छलफल गरि मनोनयन गरेको हो । सम्बन्धित मुलुकका...बाँकी अंश →


दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौँ– कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका...बाँकी अंश →


सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन अकरम पठानको अपिल

  कात्तिक १३, कपिलवस्तु   शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन कृष्णनगर नगरपालिका वडा नं २ बस्ने तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठानले अपिल गर्नुभएको छ । उहाँले मोहम्मद डे को अवसरमा सम्पूर्ण मा हार्दिक...बाँकी अंश →


त्रिकाल युवा क्लब ” विजयनगर द्वारा दशैंको उपलक्ष्यमा प्रसाद ग्रहण एंव शुभकामना आदान प्रदान ” 

कपिलवस्तु, कार्तिक १०   श्री जय त्रिकाल युवा क्लब विजयनगर ले विजयादशमीको उपलक्ष्यमा प्रसाद वितरण र शुभकामना आदान प्रदान कार्यक्रम विजयनगर गांव पालिका को बघमरवा चौराहा मा कार्यक्रम सम्पन्न गरेको छ।धार्मिक महत्वको यो पर्व असत्य माथि सत्यको विजय दर्शाउने देश ,विदेश मा रहनु भएका नेपाली नागरिक हरु को उन्नति प्रगति...बाँकी अंश →


मंत्री त्रिपाठी र पूर्व मंत्री मिश्र द्वारा विजया दशमीको शुभकामना व्यक्त

  १ कार्तिक , कपिलवस्तु   संघिय मामिला तथा समान्य प्रशासन मंत्री माननीय हृदेश त्रिपाठी तथा पूर्व मंत्री इश्वर दयाल मिश्र ले नेपाली हरूको महान चाड विजया दशमीको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र, कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।   उहांहरूले...बाँकी अंश →


जसपा का युवा नेता अकरम पठान द्वारा बड़ा दशैको शुभकामना व्यक्त

        १ कार्तिक , कपिलवस्तु तत्कालीन समाजवादी पार्टी समाजवादी प्रदेश नं ५ प्रवक्ता तथा हाल जसपाका युवा नेता तथा समाजसेवी अकरम पठान द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको सुभकामना व्यक्त गर्नुभएको छ।   पठानले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter