मङ्गलबार, ११ कार्तिक २०७७

प्रवास

अष्ट्रेलियाका लागि नेपालबाटै प्रवेशाज्ञा उपलब्ध गराउन आग्रह

काठमाडौँ, २२ चैत (रासस) ः वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडसँगको शिष्टाचार भेटमा अष्ट्रेलिया अध्ययन गर्न जाने नेपालीलाई प्रवेशाज्ञा प्रक्रियाका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । मन्त्रालयमा भएको आज भएको भेटमा मन्त्री बस्नेतले दुई दशकदेखि अष्ट्रेलियाले...बाँकी अंश →


ईदुल फ़ितरः र् ईदुलअजहा लाई राष्ट्रीय बिदा कै रुपमा सम्मिलित गर्न आग्रह गर्दै मुस्लिम समाज

राजपत्र मार्फत सार्वजनिक भएको बिदा सुुचिलाई लिएर अहिले चौतर्फी रुपमा विवाद उब्जिएको छ।   सरकारले बिदा कटौती गर्ने क्रममा इस्लाम धर्मावलम्बी हरुको महान पर्व ईदुल फ़ितरः र् ईदुल अजहा लाई राष्ट्रीय सार्वजनिक बिदा को सूचीबाट हटाएर सम्बन्धित सामुदायिक बिदाको रुपमा राखेको प्रति घोर निंदा गर्दै पुनः साच्याउने मांग गर्दै आज...बाँकी अंश →


विदेशबाट फर्किएर उद्यमी बनेकाहरूलाई पुरस्कारका लागि आवेदन खुला

काठमाडौं– वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा काम गरेर स्वदेश फर्किइ उद्यमी बनेकाहरूलाई पुरस्कारको लागि आवेदन खुला गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वर्षेनी वितरण गर्ने पुरस्कारको लागि आवेदन खुला गरेको हो । मन्त्रालयले त्यस्ता व्यक्तिले ३० दिन भित्र आवेदन दर्ता गर्नकाले लागि मंगलबार सूचना प्रकाशन गरको छ...बाँकी अंश →


कतारमा ४ महीना देखी तलब न पायेकी नेपाली महिला कामदार लाई राहत वितरण

दोहा (केयर खबर ) येन ख़ालिद कैम्प  अलखिसा कैम्पमा ४ महीना देखी तलब न पायेकी नेपाली महिला कामदार तथा अन्य देशको महिला कामदार गरी ४३ जना को खाना समस्या समाधान ग़र्न सबै लाई ३००QR को दर ले कूपन बितरण गरेकाछन ,  अंतर्राष्ट्रिय नेपाली मुस्लिम समाज क़तारको विशेष पहल र समनवयकारी...बाँकी अंश →


प्रेमलाई बचाउन रु एक लाख ७० हजार

इलाम, १६ चैत (रासस) ः साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि रु एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् । मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन...बाँकी अंश →


तीन सन्तान विदेशमै गुमे: दैव पनि हाम्रा लागि कति कठोर भैदियो

बेनी, म्याग्दी, १६ चैत (रासस) ः म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुम बेलीगाउँका धनबहादुर रोका र लिलमती रोकाको परिवारले यतिबेला ठूलो बज्रपात खेप्न परेको छ । रोका दम्पतीका चार छोरा र दुई छोरीमध्ये तीनवटा छोराको वैदेशिक रोजगारीका लागि विदेश गएको अवस्थामा विदेशमा नै मृत्यु भएपछि रोका दम्पतीको बाँच्ने रहर मरेको छ...बाँकी अंश →


विदेशमै तीन छोरा गुमाउन पर्दा रोका परिवारमा बज्रपात

म्याग्दी, १५ चैत (रासस) ः वैदेशिक रोजगारीले आमनेपालीको घर धानिएको छ । स्वदेशमै रोजगारीका अवसर नहुँदा दैनिक सयौँ युवायुवती विदेशिने गरेका छन्् । अधिकाँश न्यून र मध्यम वर्गका नागरिकले विदेशमा परिश्रम गरी छोराछोरीले पठाएको पैसाबाट यहाँ घरखर्चदेखि बालबच्चाको लालनपालन र पढाइ खर्च जुटाउने गरेका छन्् । तर, यहाँका एक परिवारको...बाँकी अंश →


राजधानी बाहिरबाटै श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगारमा जानेका लागि सरकारले देशका थप तीन ठाउँबाट श्रम स्वीकृति दिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै दिँदै आएको सेवालाई राजधानीबाहिर तीन ठाउँमा थप गरेको हो । वैदेशिक रोजगारमा जाने युवालाई सहज गराउन श्रम मन्त्री गोकर्ण विष्टले सुनसरीको इटहरी, जनकपुर र बुटवलबाट...बाँकी अंश →


नेपाली मुस्लिमहरुको अन्तर्राष्ट्रिय समाज गठन

दोहा। कतारको राजधानी दोहामा भएको मुस्लिम बुद्दिजिवीहरुको एक भेलाले अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजको गठन गरेको छ। वैदेशिक रोजगारलगायत विभिन्न कारणले विदेशमा रहेका नेपाली मुस्लिमहरुलाई एउटै थलोमा ल्याई संगठित रुपमा समुदाय तथा  राष्ट्र सम्वृद्दिको अभियानमा सकृय रहन समाजको गठन प्रक्रिया बढाईएको अन्तर्राष्ट्रिय संयोजकमा चयन भएका प्रोफेसर रमजान अली मियाँले बताए। समाज...बाँकी अंश →


कतार भ्रमणमा रहेका अन्सारीले गरे नेपाली समुदायसित अन्तरक्रिया

दोहा,कतार । पुर्व गृह राज्यमन्त्री तथा नेपाल संघीय समाजवादी  पार्टीका अध्यक्ष रिजवान अन्सारीले कतारमा नेपाली समुदायसित अन्तर्कृया गरेका छन्। नेपाल सरकार परराष्ट्र मन्त्रालय मार्फत १३ औं दोहा इन्टरनेशल इन्टरफैथ सम्मेलनमा भाग लिन आएका अन्सारीले यहाँ स्थित नेपाली समुदायसित अन्तरक्रिया गरेका हुन्। सर्लाही मुस्लिम समाज र कपिलवस्तु मुस्लिम समाजको संयुक्त आयोजनामा भएको...बाँकी अंश →


सिरहाको लहान बजारमा बम बिस्फोट, एक जना गम्भीर

१० फागुन, सिरहा । सिरहाको लहान नगरपालिकाको शहीद चोकस्थित ब्यस्त बजारमा प्रेसर कुकुर बम बिस्फोट भएको छ । बम बिस्फोटबाट अनिल अग्रवाल गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते अग्रवालको छातीमा चोट लागेको छ । लहानखको शहीद चोकमा रहेको शुभलक्ष्मी स्टोर अगाडि बोरामा बेरेर राखेको बम बिस्फोट भएको...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter