शुक्रबार, ०७ बैशाख २०८१

विचार/ब्लग

माल्दिभ्सका राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ, १८ भदौ  मङ्गलबारदेखि माल्दिभ्सको राजधानी मालेमा शुरु भएको चौथो हिन्द महासागर सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यहाँ पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार नै माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहसँग शिष्टाचार भेट गर्नुभएको छ । त्यस अवसरमा उहाँहरुबीच पारस्परिक हित र चासोका विविध विषयका साथै द्विपक्षीय सम्बन्धलाई नयाँ...बाँकी अंश →


खरको छानोमुक्त वडा बनाइँदै

दमौली, १७ भदौ  तनहुँको ब्यास नगरपालिका–५ ले वडाभित्र खरले छाएको छानो विस्थापित गर्ने भएको छ । खरको छानामुक्त वडा बनाउने उद्देश्यले त्यस्ता घरमा जस्तापाताको छानो राख्न वडा कार्यालयले बजेट विनियोजन गरिसकेको छ । सो कार्यका लागि चालु आर्थिक वर्षमा रु १० लाख विनियोजन गरिनाका साथै लागि खरको छानो भएका घरको...बाँकी अंश →


एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना

गलेश्वर, १६ भदौ  म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् ।निर्माणाधीन अवस्थामा रहेका, निर्माणको चरणमा प्रवेश गरेका र विद्युत् विभागसँग ‘पिपिए’ गरिएका साना र ठूला गरी...बाँकी अंश →


आँखा देख्नेको दृष्टिकोण परिवर्तन गर्न अभियान…

काठमाडौँ, १६ भदौ  सेतो छडी बोक्नेलाई ‘बिचरा’ मात्र देख्नेहरुको दृष्टिकोण परिवर्तन गर्न तथा न्यून दृष्टियुक्त व्यक्तिलाई प्रोत्साहन गर्न सामाजिक जागरणको आवश्यकता औँल्याइएको छ । ‘तपार्इंले देख्नुभएको विश्वलाई अनुभव गर्दा’ विषयक कार्यक्रमबाट विश्वका न्यून दृष्टियुक्त व्यक्ति र सुस्त श्रवण भएका व्यक्तिको योगदान र सफलताका कथाबारे जानकारी दिन मात्र होइन, दृष्टिकोण परिवर्तन...बाँकी अंश →


आलेख ः रोल्पालाई पर्यटकीय गन्तव्य बनाउन स्थानीय सरकार क्रियाशील

रोल्पा, १६ भदौ  रोल्पा, १६ भदौ (रासस) ः रोल्पाका स्थानीय सरकारले पर्यटन प्रवद्र्धनलाई जोड दिन थालेका छन् । विकास प्राथमिकतामा पर्यटनलाई महत्व दिएर उनीहरुले काम गरेसँगै यसका उपलब्धिहरु पनि देखिन थालेका छन् । दश स्थानीय तह रहेको रोल्पाका अधिकाँश स्थानीय तहले पर्यटनलाई आर्थिक विकासको मुख्य आधार मान्दै प्रवद्र्धनात्मक कार्यको थालनी...बाँकी अंश →


तीन पुल निर्माण सम्पन्न

चितवन, ११ भदौ तीन पुल निर्माण सम्पन्न नारायणगढ मुग्लिन सडकखण्डका तीन नयाँ पुलमा सवारी गुड्न शुरु गरेका छन् । सँगै निर्माण थालिएको एउटा पुलको भने ३५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख इ रोहितकुमार विसुरालका अनुसार मौरी, खानीखोला र दासढुङ्गा पुलमा सवारी सञ्चालनमा आएका...बाँकी अंश →


नेपालको राजनीतिमा युवा वर्गको अवश्यक्ता

नेपाल मा विकास का स्रोतहरू धेरै भए पनि चाहे त्यो प्राकृतिक स्रोत होस् अथवा कृषि संवंधी होस् नेपाल अरु देश भन्दा धनी छ तै पनि विश्व जगतमा नेपाललाई अविकसित र गरीब देश भन्ने गरेका छन् यो चाही चिन्ता को विषय हो। हामी संग विकास का विभिन्न साधनहरु भए पनि हामी...बाँकी अंश →


मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताउनुभयो । उहाँले मस्जिदमा नमाज पढ्दा र...बाँकी अंश →


विकास निर्माण गर्न केही कुराले छेक्दैन ः पूर्वप्रधानमन्त्री खनाल

इलाम, १५ साउन   ,,  पूर्वप्रधानमन्त्री झलनाथ खनालले अब देशलाई समृद्ध बनाउन र विकास निर्माण गर्नमा जुट्न कुनै बाधा नभएको बताउनुभएको छ । आज यहाँस्थित सूर्योदय नगरपालिकामा ‘२०७६÷०७७ को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण’ समारोहमा उहाँले भन्नुभयो, “मुलुकमा लामो समय राणा शासन, पञ्चायती व्यवस्था र सङ्क्रमणकालीन समय बिते पनि अब...बाँकी अंश →


खुअवा मा विरोध कि अवरोध: सुनिल प्रसाद

विरोध गर्नु र अवरोध गर्नु दुई फरक कुरा हुन। विरोधको कारण हुन्छ भने अवरोध को बहाना हुन्छ। विगत दुई बर्षमा सखुअवामा विकास निर्माणको कार्य संचालनमा अनावश्यक अवरोध खडा गर्नेहरु देखिए। किनभने विरोध गर्नुको कुनै कारण थिएन, बहाना थुप्रै थियो। सखुअवा चौक देखी श्री देवी मा.वि. सम्म को सडक विस्तार र...बाँकी अंश →


विश्वबन्धुत्वको सन्देश दिन पन्ध्र सय नेपाली साउदी अरेबिया ज़ादै

विश्वबन्धुत्वको सन्देश दिन संसार भरी बाट इस्लाम धर्मावलम्बीहरू साउदी अरेबिया को मक्का मदीना भेला हुदै छन। इस्लाम धर्मावलम्बीहरूको पाँच आस्था मध्ये ‛ हज’ जीवनमा एकपटक सामर्थ्य भएकाहरू माथि अनिवार्य छ । एकेश्वरवादी मुस्लिमहरू यस वर्ष करीब चालीस लाख महिला पुरुषहरू साउदी अरबको यात्रामा रहेको अनुमाम छ । अरबी पात्रोको जिल्हिज्जा...बाँकी अंश →


वनलाई आर्थिक समृद्धिको आधार बनाउँदैछौँ : वनमन्त्री बस्नेत

काठमाडौँ, २० असार  ,,  सरकारले वनलाई आर्थिक समृद्धिको आधार बनाउँदै वैज्ञानिक व्यवस्थापनको कार्ययोजनासहित काम शुरु गरिसकेको बताउनुभएको छ । “वन क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने गरी यसको बहुआयामिक उपयोग गर्ने प्रक्रिया शुरु भएको छ”, विनियोजन विधेयक, २०७६ माथि वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिँदै उहाँले...बाँकी अंश →


 

ताजा अपडेट

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter