मङ्गलबार, ११ कार्तिक २०७७

विचार/ब्लग

एक दिन भोको बसेर हेर त सरकार ?

हप्ता दिनअघि नै सूचना दिएर लकडाउन गरिँदैन। आपतकालीन निर्णय नै हो यो। सरकारले चैत १० गते एकाएक देश लकडाउन गर्ने निर्णय सुनायो। १० गते घाम डुब्नुअघि विश्वव्यापी फैलिरहेको कोरोना महामारीका लागि सचेतता अपनाउँदै चैत ११ गतेदेखि पूर्ण रुपमा लकडाउन हुने घोषणा गरिएपछि सहरका डेरावाल त्यही साँझमा ‘ब्याग प्याक’ गरेर राति...बाँकी अंश →


सजग र संयमित हुन डा. सैयदको आग्रह

कोरोना महामारीले पुरै बिश्व लाइ एकै पटकचपेटामा पारेको कुरा सर्बबिदितै छ / यो समाचार तयार पार्दा सम्म २२५०७५२जना संक्रमित र १५४२६१ जनाको मृत्य को तितो खबर छ / छिमेकी मुलुक भारतमा १४३५२ जना संक्रमित र ४८६ जनाको मृत्यको खबर छ भने नेपालमा समेत ३०जना संक्रमित छन र यो संख्या अझै...बाँकी अंश →


मोहना अंसारीको पाँच नसीहत

कोरोना विपद र सामाजिक सद्भाव। कोरोना वायरस र लाकडाउनको संकटमा सामाजिक सदभाव कायम राख्नु अत्यन्त महत्वपूर्ण छ। सामाजिक सन्जालमा साम्प्रदायिक पोस्ट, कमेन्ट, टिप्पणी, बहसबाजी बाट बचौ र बचाऔ। सदभाव बिगार्न खोज्ने तत्वलाई प्रोत्साहन न गरौ। हेटस्पीच बाट टाढा रहौ। हाम्रो थोरै प्रयास बाट हामी सामाजिक सदभाव बलियो बनाउनमा योगदान गर्न...बाँकी अंश →


रोग भन्दा भोक त्रासदी : शमशाद आदिल

विश्वभर कोरोना भाइरस को संक्रमण बढ़ी रहेको छ । नेपालमा पनि करीब डेढ़ दर्जनको हाराहारीमा संक्रमित भेटिएका छन। एक महीना देखि पूरै नेपाल लकडावनको अवस्थामा छ । सीमानाकाहरू पनि बन्द छन । बजारमा पनि खाद्दान्न बस्तुहरूको पहुँच कम भई रहेको छ । अत्यावश्यक समानहरूको विक्री वितरणमा सहज भए पनि विक्रेताहरू...बाँकी अंश →


मस्जिद-मद्रसामा “लुकेका” भन्ने शब्द कत्ति पनि मैले पचाउँन सकिन

मोहम्मद शाहिद अलि। कृपया ! सबै कुरा त पच्ला तर, मस्जिद-मद्रसामा “लुकेका” भन्ने शब्द कत्ति पनि मैले पचाउँन सकिन । कसैले आफु काेराेना भाइरसले संक्रमित बनाैं भन्छ ? या कसैलाई साराैं भन्ने साेच राख्न सक्छ ? जबकि आफू संक्रमित नभएसम्म अरूलाई सार्न सकिदैन । यसबाट कसलाई के फाइदा पुग्छ ?...बाँकी अंश →


कोरोना से लडी ना कि केहु समुदाय से

 रौतहट:  देखि कोरोना अा गईल नु हमर जिल्लामे खैर तनाव लेवेके वा डेराएके कौनो बात नईखे । संकटके घडीमे हमसब एकजुट होके लडल जाई । कुछ दिन से मधेशमे देख रहलछी जे कोरोनासे ज्यादा हिन्दु मुस्लिम होरहल बा लेकिन कृप्या ई बात बुझल जरुरीबा कि केहु मुस्लमान एतना जाहिल नैखे...बाँकी अंश →


के मानिसहरुबाट विवेक र मानवता हराएकै हो त ? मौलाना खुर्शीद आलम

विश्वभरि कोरोना भाइरसको विपत्ति छताछुल्ल भइसकेको छ । बाह्रलाख भन्दा बढी मानिस यसको चपेटामा पर्नु, सत्तरी हजारभन्दा बढी मानिसको मृत्यू हुनु र विश्वका लगभग सबै देशहरु यस संक्रमणबाट संक्रमित हुनुले विश्वलाई भयभित र आतङ्कीत तुल्याएको प्रष्ट हुन्छ । यो विषम् परिस्थितिमा विश्व मानव जीवन रक्षाकोलागि एकजुट भएको छ । संपूर्ण...बाँकी अंश →


कता गयाे हाम्राे मानवीय संवेदना ?मोहम्मद शाहिद अलि

३ महिनादेखी अर्थात् काेराेना भाइरस फैलनु पूर्व नेपाल आएका इण्डाेनेसियन पाहुना जता लैंजादा पनि स्थानीयले लखेट्नु अति असहिष्णु, अमानवीय र, निन्दनीय कार्य हाे । जबकि प्रहरी प्रशासनले उनीहरू काेराेना संक्रमित नभएकाे पुष्टी दिंदै आएकाे छ । तथापी यस्ताे भयावह र, दुःखद घडीमा यसरी लखेट्नु नेपालकाे वास्तविक सामाजिक चरित्र हाेइन ।...बाँकी अंश →


मानव बेचबिखन बिरुद्धको अभियानमा ८ बर्षको अनुभव: केसर विश्वकर्मा जिल्ला संयोजक आफन्त नेपाल 

कपिलवस्तु ,१०फाल्गुन गोरखा जिल्लामा न्युन परिवारमा जन्मिनु भएका केसर बिशकर्मा सानै देखी सामाजिक रुची भएको एक सरल स्वभाब र मिलनसार ब्य्यक्तित्व भएको पाईन्छ । सानै देखी नयाँ र सामाजिक कार्यमा रुची राख्ने उहाको बानीले वास्तव मै मानब बेचबिखनको अभियानमा लामो समय देखी आबद्ध हुँदै आउनु भएको छ ८ बर्षको अनुभव...बाँकी अंश →


लागुऔषध के हो ?

  प्रताप पौडेल हाल नेपाल प्रहरी सेवामा कार्यरत लागुऔषध के हो ? कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नाका साथै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यो नै लागुऔषध हो । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत...बाँकी अंश →


खतमे नबुव्वत

खत्मे नबुवत अर्थात ईशदुतत्वको समाप्ति एउटा सर्वसहमति प्राप्त सत्यता हो । सम्पूर्ण मुस्लिम समुदाय यस कुरालाई स्वीकार गर्छन् कि अब नबुव्वत (ईशदुतत्व) को श्रृंखला समाप्त भइसकेको छ । हजरत मुहम्मद (स.) अल्लाहका अन्तिम सन्देष्टा हुनुहुन्छ । उहाँ (स.) को आगमनसँगै ईशदुतत्व र सन्देश आउने क्रम पूण भएर समाप्त भयो ।...बाँकी अंश →


राष्ट्रिय सभाको निर्वाचनमा मुस्लिम अनुहार ?

शमशाद आदिल राष्ट्रिय सभामा सदस्यहरूको कुल सङ्ख्याको एक तिहाई सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक नियम छ । फाल्गुन २० गते देखि एक मनोनीत गरेर करीब १९ जनाको सदस्यको पद रिक्त हुने छ । उक्त रिक्त हुने स्थानको पदपूर्ति गर्न आयोगले माघ ९ गते तिर चुनाव गर्ने तयारी...बाँकी अंश →


 

ताजा अपडेट

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter